न्यूरोड बुद्धटोलको एक गोदाममा प्रहरीको छापा, ठुलो मात्रामा चामल र कपडा बरामद
नेपालगन्ज : भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान राख्ने नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको हो ।
प्रहरी र राजश्व अनुसन्धानको संयुक्त टोलीले ठूलो परिमामाणमा खाद्य बस्तु सहित कपडा बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीका अनुसार दुई सय बोरा भन









