भिडियो

घरबहाल कर घरधनीबाटै असुली गर्न होटल व्यवसायीको माग

घरबहाल कर घरधनीबाटै असुली गर्न होटल व्यवसायीको माग

   
नेपालगन्ज : बाँकेका होटल व्यवसायीहरुले घरबहाल कर स्वयं घरधनीबाटै असुली गर्नुपर्ने माग गरेका छन् । होटल व्यवसायी संघ बाँकेको आईतबार नेपालगन्जमा भएको १५ औं साधारणसभाको उद्घाटन सत्रमा यस्तो माग गरिएको हो । महासचिवको प्रतिबेदन पेश गर्दै भिम कंडेलले घरबहाल कर स्वयं घरधनीबाट असुल उपर गर्ने व्यवस्थाको लागि अबिलम्ब घरबहाल ऐन कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएका छन् । जिल्लाका अधिका
‘एकिकृत भन्सार जाँचचौकीमा नेपालले गर्न बाँकी काम छैन’

‘एकिकृत भन्सार जाँचचौकीमा नेपालले गर्न बाँकी काम छैन’

   
बाँके : नेपालगन्ज र रुपैडियामा संयुक्तरुपमा बन्न लागेको एकिकृत भन्सार जाँचचौकीको नेपालतर्फको काम सकिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताएका छन् । भारततर्फका एकिकृत भन्सार जाँच चौकीको शिलान्यास भइसकेको अवस्थामा नेपालतर्फ काम शुरु हुन नसकेको भन्ने गुनासोलाई खण्डन गर्दै निरौलाले नेपालले गर्ने कुनै काम बाँकी नरहेको दाबी गरे । ‘यो एकिकृत भन्सार जाँचचौकी सबै
हुम्ला र डोल्पाका नागरिकलाई हवाई भाडामा सहुलियत, हवाई इन्धनमा प्रदेश सरकारबाट १ करोेड अनुदान

हुम्ला र डोल्पाका नागरिकलाई हवाई भाडामा सहुलियत, हवाई इन्धनमा प्रदेश सरकारबाट १ करोेड अनुदान

   
आकाशतारा बयक\सुर्खेत : कर्णाली प्रदेश सरकारले हवाई भाडामा सहुलियत दिने भएको छ । सरकारले सडक यातायात नपुगेका प्रदेशका विकट हुम्ला र डोल्पा जिल्लाका नागरिकलाई हवाई भाडामा सहुलियत दिन लागेको हो । प्रदेश सरकारले निर्माण गरेको पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकका लागि हवाई यातायातमा सहुलियत सम्बन्धी कार्यविधि २०७५ जारी गरेपछि हुम्ला र डोल्पाका नागरिकले हवाई यातायात प्रयोग गरे वापत प्रति टिकट एक हज
१ करोड ५ लाखको टाटा हिटाचीको मेसिन

१ करोड ५ लाखको टाटा हिटाचीको मेसिन

   
काठमाडौं – सिप्रदी अर्थमुभर्सले नेपाली बजारमा टाटा हिटाचीका हेभी इक्विपमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले विभिन्न प्रकारका अर्थमुभर्स र एस्काभेटरहरु नेपाली बजारमा उपलब्ध गराइरहेको छ । टाटा हिटाचीको जेसिक्स २२० एलसी–एम (ZAXIS 220 LC-M) २२ टनको एस्काभेटर हो । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी जेसिक्स ३३ यू (ZAXIS 33 U) ३ टनको मेसिन हो । यसको मूल्य ५५ लाख रुपैयाँ तोकिएको छ ।
भन्सार प्रमुखले भने,–‘भन्सार छले बहादुर भईन्न, बैश्यले सोधे,–‘संधै शंकाले हेर्ने ?’

भन्सार प्रमुखले भने,–‘भन्सार छले बहादुर भईन्न, बैश्यले सोधे,–‘संधै शंकाले हेर्ने ?’

   
नेपालगन्ज : अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगन्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच सवाल जवाफ भयो । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लग
नेपालगन्जका उत्कृष्ट आयात, निर्यातकर्तालाई भन्सारद्धारा सम्मान

नेपालगन्जका उत्कृष्ट आयात, निर्यातकर्तालाई भन्सारद्धारा सम्मान

   
बाँके : ६७ औं अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा नेपालगन्ज भन्सारले शनिबार उत्कृष्ट आयात ता निर्यातकर्ता उद्योग व्यवसायीलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तको प्रमुख आतिथ्यतामा भएको भन्सार दिवश कार्यक्रममा नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले उत्कृष्ट आयात र निर्यातकर्तालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरे । सम्मानित हुने आयातकर्
चट्टयाङ्ग लागेर मृत्यु

चट्टयाङ्ग लागेर मृत्यु

   
नेपालगञ्ज  :  शुक्रबार दिउसो साढे २ बजेतिर पानीसंगै परेको चट्टयाङ्ग लागेर बाँकेमा एकजनाको मृत्यु भएको छ । चट्टयाङ्गमा परेर गम्भीर घाइते भएका नेपालगञ्ज उप–महानगर वडा नं.२३ जंगली सिंहपुरवाका ३७ वर्षिय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । उनलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा शुक्रबार दिउसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज
भन्सार एजेन्ट थप गर्ने तयारी

भन्सार एजेन्ट थप गर्ने तयारी

   
नेपालगन्ज : भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने भएको छ। नेपालको बाह्य व्यापार र भन्सारकै संख्यामा वृद्धि भएपछि एजेन्टको संख्या थप गर्न लागिएको हो। भन्सार विभागका महानिर्देशक तोयम रायाले परिवर्तित सन्दर्भमा भन्सारका संख्याहरु बढ्दै गएको र भन्सार प्रणालीलाई व्यवस्थित गर्न एजेन्ट थप गर्न लागिएको जानकारी दिए। ुअहिले भन्सारको संख्या नै २१ पुगेको छ, त्यहाँबाट हुने काम कारबाहीलाई व्यवस्थित गर्न
जिभिएनका बिद्यार्थीले बृद्धबृद्धालाई सहयोग गरे

जिभिएनका बिद्यार्थीले बृद्धबृद्धालाई सहयोग गरे

   
नेपालगन्ज :  ज्ञानोदय बिद्या निकेत (जिभिएन) का बिद्यार्थीहरुले नीलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् । सउक्त बिद्यालयमा रहेको जुनियर रेडक्रस आवद्ध बिद्यार्थीहरुले बिहावार बृद्धाश्रममा गएर सहयोग गरेका हुन् । बिद्यार्थीहरुले बृद्धबृद्धाहरुलाई चामल, दाल, नुन, तेल जस्ता खाद्यन सामाग्री दिएको बिद्यालयका इन्चार्ज अभिशेक खनालले जानकारी दिए । सहयोग बितरण कार्यक्रममा बिद्यार्थी सहित श
मोफसलमा बुटवल शेयर बजारको केन्द्र बन्दै, दैनिक करोडको कारोबार, शेयर कारोबार बढ्दै

मोफसलमा बुटवल शेयर बजारको केन्द्र बन्दै, दैनिक करोडको कारोबार, शेयर कारोबार बढ्दै

   
खस्यौली। प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ। सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत ब