हुन्डाईको विद्युतीय कार ‘कोना’ सार्वजनिक, मूल्य ५२ लाख रुपैयाँ
नेपालगन्ज : हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ विद्युतीय कार ‘कोना’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार तिनकुनेस्थित शोरूममा उक्त कार सार्वजनिक गरेको हो । यो नेपालको पहिलो विद्युतीय सब कम्प्याक्ट एसयूभी कार हो ।
पर्मानेन्ट म्याग्नेट साइनक्रोनस मोटर इन्जिन रहेको कोेनाले सय किलोवाट अधिकतम पावर र ३ सय ९५ एनएम टर्क पैदा गर्दछ । यो कार १ सय ५५









