भिडियो

नेपालगन्ज भन्सारको इतिहास

नेपालगन्ज भन्सारको इतिहास

   
नेपालगञ्ज भन्सार कार्यालय भेरी अंञ्चलको बांके जिल्ला, साबिकको जयसपुर गा.वि.स. वडा नं.७, जयसपुरमा बि.स.२०२३ सालमा स्थापना हो । हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६, जयसपुरमा पर्दछ । मूल भन्सार कार्यालय नेपाल भारत सिमा देखि करिव ८०० मिटर उत्तर र बांके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजार देखि करिव ४ कि.मि.दक्षिणमा पर्दछ । त्यस्तै यस कार्यालयको यात्रु शाखा पहिले नेपालगंज उ.म.न.पा.२० (साबिक
बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

बाँकेमा ८ वटा छोटी भञ्सार स्थापना हुने, निर्णय राजपत्रमा सार्वजनिक

   
बाँके लगायत देशभर छोटी भन्सार सन्चालन गर्ने विषयमा केन्द्र तहमा छलफल भएको थियो । छलफलकै बीचबाट के निर्णय भयो बुझ्न पाएको छैन । राजपत्रमा सार्वजनिक भएको बिषयमा बुझ्दै छु । नेपालगन्ज भन्सारमा भर्खरै आएकाले बिस्तृत कुरा बुझेर मात्र भनौंला । बाँके : अर्थमन्त्रालयले बाँके र बर्दियामा छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए
रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज

   
बाँके : नेपालगन्ज १३ मंसिर नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनि गरेका छन् । पर्किग गरिएका ५ वटा इ रिक्सा पुर्ण रुपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ । अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिव सय मिटर अगाडी
होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?

   
पुस ७ गते हुने अधिवेशनको तयारीमा छौं । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक हो । साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।                                                                                    - निमबहादुर थापा, अध्यक्ष, होटल व्यवसायी संघ बाँके सहमतिको लागि अधिकत्म प्रयास हुन्छ । मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपन
सामाजिक सुरक्षा योजना : ‘अब प्रभावकारी कार्यान्वयनको अपेक्षा’

सामाजिक सुरक्षा योजना : ‘अब प्रभावकारी कार्यान्वयनको अपेक्षा’

   
श्रमिकहरुका लागि आज ऐतिहासिक दिन हो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुनु स्वागत योग्य छ । यसले सम्पूर्ण श्रमिक वर्गमा उत्साहको सञ्चार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा पालना गर्न \ गराउन सरोकारवाला सब
बाँकेमा सामाजिक सुरक्षा योजनाको स्वागत

बाँकेमा सामाजिक सुरक्षा योजनाको स्वागत

   
अनौपचारिकक्षेत्रमा काम गर्ने मजदुरहरुका लागि आजको दिन ऐतिहासिक हो । – टिएन रावत, इन्चार्ज, जिफन्ट बाँके सामाजिक सुरक्षा कोष कार्यान्वयन राम्रै  हो । अब नीजक्षेत्रलाई प्रोत्साहन हुनेगरी नीति निर्माण पनि गर्नुपर्छ । । देश उद्योग , कलकारखानाका लागि राम्रो वातावरण सिर्जना हुनुपर्छ । –नन्दलाल बैश्य, अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ   बाँके : नेपाल सरकार तथा श्रम रोजगार
जाडोमा नेपक्याफेको कफी

जाडोमा नेपक्याफेको कफी

   
बाँके :  चिटिक्क डोकुरेसन र शान्ती वातावारणमा बसेर कफि र चुस्की लिने मन छ रु छ भने चारवाहिनी रोड नजिक खुलेको नेपक्याफे तपाईका लागि उपयुक्त हुन सक्छ । असोजको दोस्रो साताबाट सन्चालनमा आएको नेपक्याफे सफा, चिटिक्क डेकुरेसन सहित बनेको छ । चिया र कफिको चुस्की लिने पारखीहरुको अहिले नेपक्याफेमा भिड लागेको देख्न पाईन । मर्निङ वाक गरेर फर्किनेका लागि बिशेष रहेको छ । क्याफेका सन्चालक जहिद अलि सिद्धिकीले कफि
पिस म्याराथनको उपाधी भुमिराजलाई

पिस म्याराथनको उपाधी भुमिराजलाई

   
बाँके : चौथो नेपालगन्ज पिस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले जितेका छन् । राईले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै उपाधि जित्नु भएको हो । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । दोस्रो भएका सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले २ घन्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै ३० हजार हात पार्नुभयो भने सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले २ घन्टा
नेपालगन्ज म्याराथन सुरु

नेपालगन्ज म्याराथन सुरु

   
बाँके : हरेक वर्ष बृस्तित शान्ती सम्झौताको अवसरको पारेर आयोजना गरिने नेपालगन्ज म्याराथन आज बिहान शुरु भएको छ । राखेप सदस्य सचिव केशव बिष्टले बिहान बिपिचोकबाट म्याराथनको उद्घाटन गरेका थिए । आयोजक क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरिका अनुसार म्याराथन दौडमा एक हजार बढी सहभागी छन । नेपालगन्ज म्याराथनको यो चौथो सस्करण रहेको ठकुरीले बताए ।
कोहलपुरमा कर सम्बन्धित अन्तरक्रिया

कोहलपुरमा कर सम्बन्धित अन्तरक्रिया

   
बाँके : बाँकेको कोहलपुरमा सातौं राष्ट्रिय कर दिवस र कर सप्ताह २०७५ सम्बन्धी कर विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना तथा कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा बुधबार एक दिने कर विषयक अन्र्तक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्दै आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले कर तिर्नु सवैको दायित्व रहेको बताउँदै करबाट नै राज्य चल्