जडिबुटी निर्यातमा करमा कर थपियो
बा“के ः जडिबुटी निर्यातमा भारतको उत्तरप्रदेश राज्यको छुट्ट्ैै ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीहरुले पछिल्लो समय भारतमा लागु भएको बस्तु तथा सेवा कर ( जिएसटी) समेत तिर्नुपरेको छ । थरीथरीका करहरु तिर्नुपरेका कारण करोडौको जडिबुटी ब्यवसाय मारमा परेको जडिबुटी ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष याकुब अन्सारीले बताए ।
‘भारतको प्रदेश सरकारदेखि केन्द्रसरकारसम्म ट्रान्जिट परमिटका बा