कर्जा लगानीमा ‘पैसा’ विधिको प्रयोग
नारायण अधिकारी
नेपालबाट सामान्य अर्थमा बैंक तथा वित्तीय संस्थाको मुख्य काम भनेको पैसा लिने र दिने हो मानिन्छ । पैसा लिने क्रममा केही विशिष्ट किसिमका जोखिमहरू हुन सक्छन्, जसलाई नियाकीय निकायबाट प्राप्त निर्दिष्ट मार्गदर्शनअनुरूप सानै प्रयासले पनि निराकरण गर्न सकिने हुन सक्छ ।
कर्जा लगानी गर्ने क्रममा अपनाउनुपर्ने सावधानीका महत्त्वपूर्ण पाँचओटा तत्त्वहरूलाई समेटेर ‘पैसा’ (पीएआईएसए) विधिक









