होटल व्यवसायी पलायन भइसके- भिमलाल कँडेल
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले विश्वलाई नै विक्षिप्त बनाइरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन । २०७६ सालको चैत्र ११ गते देखि नेपाल भर भएको लकडाउन का कारण नेपाल भर रहेको सम्पूर्ण होटल ,रेष्टुरेन्ट तथा पर्यटन संग सम्बद्द सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेर नेपाल सरकारलाई समर्थन गरिरहेको छ ।
राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय









