विचार

‘महिलालाई उद्यमशील बन्न प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता’

‘महिलालाई उद्यमशील बन्न प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता’

   
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ महिला अधिकारका दृष्टिले नेपालले पछिल्लो एक दशकमा निकै ठूलो उपलब्धि हासिल गरेको छ । राज्यका विभिन्न निकायमा महिलाको सहभागिता बढ्दै गएको छ भने गणतन्त्र स्थापनापछिको दोस्रो राष्ट्रपति तथा व्यवस्थापिका संसद्को सभामुखमा पनि महिला निर्वाचित हुनुभएको छ । यो समग्र नेपाली महिलाका लागि मात्र नभई समानताका पक्षधर आमनेपालीका लागि नै गर्वको विषय भएक
‘प्रादेशिक महोत्सव नेपालगन्ज चिनाउने अवसर हो’

‘प्रादेशिक महोत्सव नेपालगन्ज चिनाउने अवसर हो’

   
नन्दलाल बैश्य अध्यक्ष नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगञ्ज उद्योग वाणिज्य संघको ५१ औँ वर्षको अवसरमा आज फाल्गुण १९ गते देखि २९ गतेसम्म “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” आयोजना गर्दछौ । शहरी विकास मन्त्री माननीय ईस्तियाक राई ज्यूले आज महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ । वि.सं. २०५७ साल देखि हाम्रा अग्रजहरुले आरम्भ गर्नुभएको महोत्सवको आफ्नै गरिमा र लोकप्रियता रहँदै आएको छ । यस म
नेपालगन्ज नै प्रादेशिक राजधानी किन ? हेर्नुहोस् आधार

नेपालगन्ज नै प्रादेशिक राजधानी किन ? हेर्नुहोस् आधार

   
नेपाल सरकारले प्रदेश नं. ५ को कार्य सञ्चालनको लागि अस्थाई राजधानी  (मुकाम) बाँकेलाई नतोकी रुपन्देहीलाई तोक्ने गरी नेपाल सरकारले गरेको निर्णयको विरोध गर्दै प्रदेश नं. ५ को राजधानी बाँकेलाई तोकिनु पर्दछ भनी यस जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी लगायतको सहभागितामा निर्माण भएको बाँके राजधानी संघर्ष समितिले पटक—पटक ध्यानाकर्षण गराउँदै आइरहेको व्यहोरा सर्वप्रथमत :  स्मरण गराउन चाहन्छौं
व्यावसायिक शिक्षाको बढ्दो सम्भावना

व्यावसायिक शिक्षाको बढ्दो सम्भावना

   
अहिले स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारको रुपमा विदेश जाने गर्छन्, जसले गर्दा नेपालीहरूले पाउने पारिश्रमिकको स्तर पनि निकै कम छ । अहिले मुख्यतयाः सैद्धान्तिक शिक्षाका डिग्री लिएर आएका जनशक्तिले फिल्डमा गएर काम गर्न नसक्ने समस्या देखिएको छ । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । यसको मुख्य कारण हो, उसले लिएको शिक्षा व्यवहारिक हुन नसक्नु । त्य
नेपालगन्ज भन्सारका चुनौती र अवसर

नेपालगन्ज भन्सारका चुनौती र अवसर

   
(अर्काइभबाट) यहाँहरु सबैलाई विदितै छ भन्सार भनेको अन्तर्राष्ट्रिय जगतबाट आफ्नो देशमा प्रवेश गर्ने मानिस र मालबस्तुहरुको नियमन गर्ने कानुनी अधिकार प्राप्त सरकारी निकाय हो । बैधानिक व्यपारको सहजिकरण, राष्ट्रिय स्वार्थको संरक्षण, आन्तरिक व्यापार व्यवसायको संरक्षण, राष्ट्रिय तथा सामाजिक सुरक्षा, वातावरणको संरक्षण, राजस्व संकलन, राजस्व चुहाट नियन्त्र लगायतका धेरै उद्देश्यहरुबाट भन्सार प्रसाशन संचाली
यारी गुमाउँदै ‘खसियारी’

यारी गुमाउँदै ‘खसियारी’

   
बरिष्ठ पत्रकार जे पाण्डेले लेख्नुभएको यो ‘स्टोरी’नेपाल राष्ट्रिय साप्ताहिकबाट साभार गरिएको हो । कुनै बेलाको ‘खसियारी’ बजार हो, नेपालगन्ज । हिमाली र पहाडी भेगबाट व्यापार गर्न खसहरू झर्थे । उनीहरूसँग मित्रताको गाँठो कसिन्थ्यो यो बजारमा । यारी अर्थात्, निकै गाढा साइनो । भावनात्मक नाता जोड्ने थलो । रैथानेहरू यसलाई खसियारी भन्थे । अहिले न यारी छ, न त खसहरू नै यता झर्छन् । हिमालबाट ओर्लिए पनि ग
हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध

हटारुले जोडेको नेपालगन्ज -सुर्खेतको ब्यापार सम्बन्ध

   
भर्खरै म अढाई घण्टामा गाडी चढेर सुर्खेतबाट नेपालगन्ज पुगें । तर वर्षौअघि यही बाटो पाँच दिन हिंडिएको थियो । बिगतको कुरा सम्झँदा अनौठो लाग्दै छ । तिथिमिति राम्रोसंग ख्याल त भएन तर बि.स. २०२० तिर पहिलो पटक म नेपालगन्ज आएको थिएँ । सुर्खेत उपत्यकाबाट मेरो बज्यैले बिश्वासिलो मान्छेको साथमा नेपालगन्ज पठाउँनुभएको थियो । स्वं हरिलाल गिरी, उहाँकी धर्मपत्नी, मेरी सानीमाका पति जयलाल गिरी, अछामी कान्छा दाई ग
भाखा नाघेको ऋण विश्लेषण र व्यवस्थापनका उपायहरू

भाखा नाघेको ऋण विश्लेषण र व्यवस्थापनका उपायहरू

   
वित्तिय सहकारीहरुको व्यवसायको मुख्य आधार ऋण लगानी हो । सामान्यतया भाखा नाघेको ऋण भन्नाले आम रुपमा ऋणको जम्मा अवधि सकिएपछिको शुरुको दिनदेखिलाई गणना गर्नुपर्छ भन्ने परम्परागत धारणा रहेको पाईन्छ । भाखा नाघेको ऋणको गणना गर्न वा शुद्ध प्रतिशत मापन गर्नको लागि यो पर्याप्त छैन । वचत ऋण सहकारीको वित्तिय स्वास्थ्य जाँचको लागि प्रयोग हुने पल्र्स प्रणालीले भाखा नाघेको ऋणको गणना गर्नको लागि ऋण लगानी अनिवार
अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र

अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र

   
बाँके : पशुपति दयाल मिश्र नेपालगन्ज राजनीति र उद्योगक्षेत्रका अगुवा व्यक्तित्व हुन । बिभिन्न खालखण्डमा जनप्रतिनिधि समेत भइसकेका उनले नेपालगन्जको राजनीति र आर्थिक विकासलाई नजिकबाट नियालेका छन् । नेपालगन्जमा पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुराहरु सन्चारमाध्यम र सामाजिक सन्जालहरुमा भाईरल भइरहेको छ ।         ५ नम्बर प्रदेशको बनावटप्रति असन्तुष्टि जनाउँदै बिभिन्न क्षेत्रक
आन्तरिक राजश्व बिभागका महानिर्देशक  : कागजी प्रक्रियादेखि पेपरलेस अभियानमा राजश्व प्रशासन

आन्तरिक राजश्व बिभागका महानिर्देशक : कागजी प्रक्रियादेखि पेपरलेस अभियानमा राजश्व प्रशासन

   
अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि आवश्यक पूंजीको परिचालन गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान गरी योगदान गरी राष्ट्र्लाई समृद्धिको दिशामा अग्रसर गराउने कार्यमा समर्पित हुने अवसरको रुपमा लिनुपर्ने समय आएको छ । राजस्व प्रशासनको दशकांै लामो यात्रामा विभागले धेरै आरोह अवरोधहरु पार गर्दै आएको छ । यो अनवरत यात्रामा व्यवसायिक रुपमा कार्य सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएका सुधारका प्रयासह