ई-ड्राइभ लुम्बिनीमा करिब ७ करोड लगानी
नेपालगन्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा हाे 'ई-ड्राइभ नेपाल' । १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई-ड्राइभ सेवा नेपालगन्जमा पनि विस्तार गरिएको छ । हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको छ ।
ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारी (बासु) ले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवा









