महिला मोटरसाइकल राइडरहरुको अन्तर्राष्ट्रिय नेटवर्क गठन
काठमाडौं - नेपाली महिला मोटरसाइकल राइडरहरु पनि अन्तर्राष्ट्रिय नेटवर्कमा आवद्ध भएका छन् । WIMA अर्थात विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसनको नेपाल शाखा अर्थात WIMA Nepal गठन भएको छ ।
सुनिता देशारको संयोजकत्वमा गठन गरिएको WIMA Nepal मा प्रतिभा गैरे सह–संयोजक, उस्मिता थापा सचिव, सोनी तण्डुकार कोषाध्यक्ष र गायत्री लिम्बु, प्रियंका सिटौला र सुलक्षणा खड्का सदस्य चयन भएका छन् ।
अनलाइन राइडिङ कोर्









