बिन्दु कुँवरले क्यान्सर बिरुद्ध गरेको संघर्ष सुनाउँदा हलमा सन्नाटा छायो
नेपालगन्ज २२ बैशाख : क्यान्सर रोगबाट पीडित महिला विकास निरिक्षक बिन्दु कुवँरलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरिएको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको सो रकमको चेक आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कुवँरलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बिन्दु कुँवर उपचार









