खाजा खर्च कटाएर बुद्धिमानलाई सहयोग
नेपालगन्ज २१ माघ : बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग रकम उठ्ने क्रम जारी छ । भारतको सिम्लामा करेन्ट लागेर २ हातसंगै १ खुट्टा गुमाउनु भएका कुवरको उपचारका लागी आज नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलका शिक्षक तथा विद्यार्थीहरुले विद्यालयमा संकलन गरेको रकम अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल कलेजका प्राचा









