अटो

टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, सोमबारको ८२५ को रेकर्ड दुई दिनमै तोडियो

टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, सोमबारको ८२५ को रेकर्ड दुई दिनमै तोडियो

   
काठमाडौं। नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ। देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए। यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो। हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले
चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

   
नेपालगन्ज २ कात्र्तिक :  जिल्ला प्रशासन कार्यालयले बाँकेका सरकारी कार्यालयलाई जथभावी सरकारी गाडी प्र्रयोग नगर्न निर्देशन दिएको छ । चाडपर्वका बेला जथाभावी सरकारी गाडीको प्रयोग गरे कारवाही गर्ने प्रशासनको भनाई छ ।
दसैंमा बाइक लिएर गाउँ जाँदै हुनुुहुन्छ ? यी पार्टस् चेक गराएरमात्रै यात्रा गर्नुस्

दसैंमा बाइक लिएर गाउँ जाँदै हुनुुहुन्छ ? यी पार्टस् चेक गराएरमात्रै यात्रा गर्नुस्

   
नेपालीहरूको महान चाड दसैं सबैको घर आँगनमा आइसकेको छ भने दोस्रो चाड तिहार नजिकिँदै छ । दसैंैंमा घर जानेहरुको संख्या सार्वजनिक सवारीमा भन्दा आफ्नै साधनमा काठमाडौं बाहिरी जानेको संख्या अत्याधिक हुने गरेको छ । अझ अहिले कोरोना संक्रमणको त्रासका कारण सार्वजनिक सवारीमा यात्रुको चाप छैन । जसको कारण दुईपाङ्ग्रे सवारीमा सबैको ध्यान केन्द्रित हुने गरेको छ । दुईपांग्रे सवारीमा यतिवेला दसैं मनाउन लामोदू
टिभिएस कम्पनीको नयाँ शोरुम संचालन

टिभिएस कम्पनीको नयाँ शोरुम संचालन

   
नेपालगंजको कारकादौ चोक नजिकै शनिबारबाट टिभिएस कम्पनीको नयाँ शोरुम संचालनमा आएको छ ।नेपालगंजका प्रतिष्ठित युवाहरु मिलेर संचालन गरेको ग्रेश एण्ड ग्लोबल ट्रेडिग प्रालिले शनिबार शोरुमको उदघाटन भएको जनाएको छ । नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उदघाटन गर्दे युवाहरुले संचालन गरे्को शोरुमको उदघाटन गर्न पाउँदा आफु अझ हर्षित भएको बताउनु भयो । फाइनान्समा किन्ने ग्राहकहरुक
भारतमा लकडाउनपछि साईकलको बढ्यो बिक्री, खरिद गर्न लाइन लाग्नुपर्ने अवस्था

भारतमा लकडाउनपछि साईकलको बढ्यो बिक्री, खरिद गर्न लाइन लाग्नुपर्ने अवस्था

   
अहिलेसम्म तपाईंले मन परेको कार वा मोटरसाइकल किन्नका लागि वेटिङ मा बसेको सुन्नुभएको होला । तर साइकल किन्नकै लागि भने पालो कुरेर बस्नुपरेको सायदै सुन्न पाइन्छ । भारतमा भने यतिबेला साइकल खरिदका लागि पनि ग्राहकले अग्रिम बुकिङ गरेर पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ । यसको एउटै मात्र कारण हो मागमा अत्यधिक वृद्धि । पछिल्लो पाँच महिनामा भारतमा साइकलको बिक्री नै दोब्बरले बढेको छ । साइकल उत्पाद
बिएमडब्लु नेपाल भित्रियो, मूल्य कति ?

बिएमडब्लु नेपाल भित्रियो, मूल्य कति ?

   
काठमाडौं। दुई करोड रुपैयाँ मूल्य माथिका जर्मन गाडी बिएमडब्लु नेपाल भित्रिएको छ। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिएमडब्लु भित्र्याएको हो। कोरियाली कम्पनी हुण्डाई गाडीको समेत अधिकृत बिक्रेता रहेको लक्ष्मीले बिएमडब्लुका लागि अत्याधुनिक शोरुमसहित सर्भिस सेन्टर समेत तयार पारिसकेको छ। लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले बिएमडब्लुका विभिन्न सिरिजका गाडी आइसकेको बताउँदै ६
पारस खड्काले आफ्नो महिन्द्रा एक्सयूभी ३०० मा गरे सेरामिक कोटिङ

पारस खड्काले आफ्नो महिन्द्रा एक्सयूभी ३०० मा गरे सेरामिक कोटिङ

   
काठमाडौं – प्रसिद्ध क्रिकेट खेलाडी पारस खड्काले आफ्नो गाडी महिन्द्रा एक्सयूभी ३०० मा सेरामिक कोटिङ रिटच गरेका छन् । सेरामिक कोटिङले गाडीलाई बाहिरी वस्तु लाग्न वा कुच्चिनबाट बचाउछ । आफ्नो फेसबुक पेजमा तस्बिर सार्वजनिक गर्दै खड्काले ललितपुरको ज्वागलमा अवस्थित साइन एन्ड रिफ्लेक्टमा सो गाडीलाई सेरामिक कोटिङ गरेको बताएका छन् । पारस खड्का महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रु
नेपालमै पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनिक भयो जेसीबी एनएक्सटी २२१ एलसी

नेपालमै पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनिक भयो जेसीबी एनएक्सटी २२१ एलसी

   
काठमाडौं – नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले हेभी इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एस्काभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भर्चुअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो । नयाँ एस्काभेटर नेपालको कठोर भू–बनोटलाई ध्यान
यसपालीको दशैंमा यातायात क्षेत्रमा देखिदै छन् यी ८ फरक

यसपालीको दशैंमा यातायात क्षेत्रमा देखिदै छन् यी ८ फरक

   
कोरोना महामारीका कारण यसपालीको दशैं विगतको जस्तो हर्षोल्लास नहुने संकेत छ । सामान्य अवस्था हुँदो हो त यतिबेला परदेशी घर फर्किने र सहरबासी गाउँ फर्कनेको लर्को देखिन्थ्यो । यद्यपि विश्वभर महामारीको रुपमा देखिएको कोरोनाका कारण यसवर्ष न परदेशी घरदेश आउन सकेका छन् नत सहरीयाहरु सहज ढंगले घर फर्कन नै पाएका छन् । त्यसो त यसवर्ष हरेक क्षेत्रमा कोरोनाको प्रभाव देखिएको छ । अझै बढी त यातायात क्षेत्रमा