के हो क्लियरिङ हाउस ?
नेपाल क्लियरिङ हाउस लिमिटेड नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीको स्थापना २०६५ मंसिर २३ मा नेपालको केन्द्रिय बैंकको अगुवाईमा भएको थियो । यस कम्पनीमा नेपाल राष्ट्र बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज लगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानी रहेको छ । यसको स्थापना २०६५ मंसिर २३ गते भएको हो ।
क्लियरिङ हाउसले गर्ने काम
मुलुकभरका बैंक तथा








