बैंक

तीस जनाबाट सुरु भएको भेरी सहकारीमा ३८ सय सदस्य, दुई ठाउँमा आफ्नै भवन

तीस जनाबाट सुरु भएको भेरी सहकारीमा ३८ सय सदस्य, दुई ठाउँमा आफ्नै भवन

   
बाँके : २०५२ सालमा ३० जनाले सुरु गरेको भेरी सहकारी बित्तिय संस्था लिमिटेड, नेपालगन्जमा आज ३८ सय शेयर सदस्य छन् । संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाईले २०५२ सालमा ३० जनाले प्रती ब्यक्ती रु.१ हजार जम्मा गरि तीस हजारबाट सहकारी थालनी गरिएको थियो । संस्थाले नेपालगन्ज र कोहलपुरमा आफ्नै भवन खडा गरि आफ्नै भवनबाट ३८०० सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी २ करोड छ भने निक्षेप २४ क
भार्गवको निक्षेप र कर्जा लगानी बृृद्धि

भार्गवको निक्षेप र कर्जा लगानी बृृद्धि

   
लक्ष्मण ढुंगाना नेपालगन्ज : बाँकेको नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास वैंकको निक्षेप संकलन बढेको छ । बैंकले चालु आर्थिक बर्षको तिन महिनामा २ अर्व ९१ करोड रुपैया निक्षेप संकलन गरेको हो । यो गत बर्षको सोही अवधिको तुलनामा ७३ करोड ८९ लाखले बढी हो । गत आर्थिक बर्ष २०७४÷७५ को असोज मसान्त सम्म २ अर्व १८ करोड ८९ लाख निक्षेप संकलन भएको थियो । निक्षेप संकलन बढेसंगै बैंकको ऋण लगानीमा समेत
यूवा सहकारीकर्मीको ७ बुंदे साझा प्रतिबद्धतापत्र जारी

यूवा सहकारीकर्मीको ७ बुंदे साझा प्रतिबद्धतापत्र जारी

   
बाँके : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र विभिन्न सदस्य संघ संस्था तथा निकायको सहकार्यमा “सहकारी र उद्यमी यूवाहरु मार्फत समृद्ध राष्ट्र निर्माण” भन्ने नारा सहित बुधवार ननेपालगञ्जमा आयोजित प्रदेश स्तरीय सहकारी युवा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवाशक्तिलाई सहकारी अभियानमा आवद्ध गराउँदै उद्यमशिलताको विकास गरी “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय नारालाई साकार ब
कोहलपुर बैंकर्स क्लबद्धारा सम्मान तथा बिदाई

कोहलपुर बैंकर्स क्लबद्धारा सम्मान तथा बिदाई

   
बाँके : कोहलपुर बैंकर्स क्लबले बुधवार क्लबमा आवद्ध सदस्यहरुको बिदाई तथा स्वागत गरेको छ । बैंक अफ काठमाण्डौंमा कार्यरत सरिता जोशी, सांग्रिला विकास बैंकमा कार्यरत रविन भट्टलाई बिदाई गरिएको छ भने गण्डकी र महालक्ष्मी विकास बैंकमा आएका नयाँ सदस्यलाई स्वागत गरिएको छ । कोहलपुर बैंकर्स क्लब कोहलपुरमा रहेका बिभिन्न बैंकमा कार्यरत शाखा प्रबन्धकहरुको क्लब हो । क्लब आवद्ध सदस्यहरु सरुवा भई अन्यत्र जादा र नया
सहकारी यूवा सम्मेलन हुँदै

सहकारी यूवा सम्मेलन हुँदै

   
बाँके : बुधवार नेपालगन्जमा बृहद सहकारी यूवा सम्मेलन हुने भएको छ । सम्मेलनमा प्रदेश ५, कर्णाली रसुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको बारेमा जानकारी दिन मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनबाट युवा वर्गहरु सहकारीमा आवद्ध हुन प्रेरित गर्ने, बिभिन्न तहका सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाका लागी निर्माण सहयोग पुग्ने अपेक्षा गरि