जीवन बिमा किन गर्ने ? बीमा गर्दा के फाइदा हुन्छ ?
काठमाडौँ । ‘बीमा ऐन २०४९’ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवनसम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’ नेपालमा जीवन बीमासम्बन्धी पूर्ण जानकारी र बिमाका फाइदाहरुको बारेमा ज्ञानको अभाबको कारण धरै नेपालीहरु बिमाको दयारा भन्दा बाहिर छन् र









