बैंक

सिभिल बैंक काेहलपुर शाखाले दियाे छात्रालाई आर्थिक सहयोग

सिभिल बैंक काेहलपुर शाखाले दियाे छात्रालाई आर्थिक सहयोग

   
नेपालगन्ज - सिभिल बैंक काेहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । काेहलपुर-१ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई रु ५ हजार सहयोग गरेको हो । बैंकको ११ औं स्थापना दिवशकाे अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयाेग गरेकाे बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताए
लुम्बिनी सरकारको शुलभ कर्जा – हात्ती आयो, हात्ती आयो फुस्सा !

लुम्बिनी सरकारको शुलभ कर्जा – हात्ती आयो, हात्ती आयो फुस्सा !

   
कृष्ण खनाल बुटवल-रुपन्देहीको सैनामैनाका एक किसानले लुम्बिनी प्रदेश सरकारले ल्याएको सुलभ कर्जा (व्याजमा अनुदान) कार्यक्रम अन्र्तगत कर्जा लिने योजना बनाए । पशुपंक्षी फर्म भएका उनले भैरहवामा रहेको प्रदेश सरकार मतहतको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा गए । त्यहाँ प्रदेश सरकारले नै नियुक्ती गरेको अधिकृतस्तरको कर्मचारीले उनको ‘विजनेश प्लान’ बनाईदिए । उनलाई कृषि विकास बैंक मुर्गिया श
नेपाल बैंकद्धारा कोहलपुरमा विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी

नेपाल बैंकद्धारा कोहलपुरमा विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी

   
नेपालगन्ज २८ मंसिर - नेपाल बैंक लिमिटेड कोहलपुर शाखाले बित्तीय साक्षरता अभियानलाई विद्यालयसम्म पुर्याएको छ । कोहलपुर वडा नं. २ स्थित कृष्ण माध्यामिक बिद्यालयमा उक्त बैंकले वित्तीय साक्षरताका विषयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको छ । बैंकका शाखा प्रबन्धक दिपकराज ओली लगायतका कर्मचारीले वित्तीय साक्षरता, यसको आवश्यकता किन पर्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । सोही अवसरमा नेपाल बैंक
वित्तीय साक्षरता अभियान : नेपालगन्जमा कलेजका बिद्यार्थी जागरुक गराइदै

वित्तीय साक्षरता अभियान : नेपालगन्जमा कलेजका बिद्यार्थी जागरुक गराइदै

   
नेपालगञ्ज-शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनु भएको
गरिमा बैंककाे स्थापना दिवशमा रक्तदान

गरिमा बैंककाे स्थापना दिवशमा रक्तदान

   
नेपालगन्ज- गरिमा विकास बैंकले आफ्नो १५ औं स्थापना दिवशकाे अवसरमा काेहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । काेहलपुर, नेपालगन्ज,चप्परगौडि शाखाबाट सयुक्तरुपमा कोहलपुरमा रक्तदान गरिएको थियोे । काेहलपुर उधाेग वाणिज्य सङका अध्यक्ष लक्ष्मणराज पौडेल, बैंकका काेहलपुर कलस्टर प्रमुख कृष्ण श्रेष्ठ अध्यक्षतामा कार्यक्रम भएको कोहलपुर शाखाका प्रबन्धक हरिकृष्ण आचार्यले बताए ।  
घरजग्गाको मूल्य २६.४५ बढ्यो

घरजग्गाको मूल्य २६.४५ बढ्यो

   
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको जनाएको छ । शुक्रबार घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो जनाएको हो । उक्त सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत
देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

   
कोहलपुर - नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकल लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.स १९९४ सालमा श्री ३ जुद्ध शमशेरको पालामा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बैंकल देशभर वार्षिकोत्सव मनाएको हो । बैंकको वार्षिकोत्सव बाँकेमा समेत मनाइएको छ । सो अवसरमा नेपालगन्जमा रहेको सिटी अफिस र कोहलपुर शाखाले सामाजिक कार्य गरेका छन् । उक्त अवसरमा नेपालगन्ज स्थित समाज विकास तथा प्रवद्र्धन विकास केन
लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

   
नेपालगन्ज - सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि लुम्बिनीमा हालसम्म यस्तो कर्जा लिनेको संख्या लुम्बिनीमा २ सय ६१ पुगेको छ । देशभर कुल संख्या १८ सय नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ हजार ८ सय ९० कम्पनी तथा फर्मले १ करोडभन्दा बढी सहुलियत कर्जा लिएका हुन्। आर्थिक वर्ष २०७५/०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित
अन्तर-बैंक भुक्तानी प्रणालीमा बृद्धि : दिउँसो ३ बजेसम्म चेक क्लियरिङ हुने

अन्तर-बैंक भुक्तानी प्रणालीमा बृद्धि : दिउँसो ३ बजेसम्म चेक क्लियरिङ हुने

   
नेपालगन्ज -नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनसिएचलबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा यस प्रणालीमार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजीबजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा समय तालिका बृद्धि गरिएको छ । सोही व्यवस्थाअनुसार प्रणालीमा बिहानको ९:०० बजेदेखि दिनको ३: ०० बजेसम्म ९आईतबार देखि बिह
धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

   
किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएको सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन् । जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दैछ भन्ने खुलासा । रमेश कुमार, खोज पत्रकारिता केन्द्र कहलिएका व्यवसायी पवनकुमार गोल्यान एनएमबि ब्यांकका अध्यक्ष समेत हुन् । ब्यांक, बीमा, होटल, जलविद्युत्, उत्पादन उद्योग लगा