बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

   
नेपालगन्ज । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्
मधेश प्रदेश अन्तरगतको वीरगञ्जमा बैंकिंग कार्यक्रम

मधेश प्रदेश अन्तरगतको वीरगञ्जमा बैंकिंग कार्यक्रम

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नियमन बिभागले बीरगञ्ज कार्यालयसँग समन्वय गरी बैंक तथा बित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा यही जेठ २७ गते एक कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका त्यस क्षेत्रका प्रदेशप्रमुख, केही शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक बीरगंज कार्यालयका कर्मचारीको सहभागिता थियो । त्यसो त मधेश प्रदेश अन्तरगत नेपाल राष्ट्र बै
दिनदिनै घट्छन्  साइबर अपराधका घटना

दिनदिनै घट्छन् साइबर अपराधका घटना

   
नेपालगन्ज १२ बैशाख । पछिल्लो नौं महिनामा बाँकेमा साइबर अपराधसंग जोडिएका ९८ उजुरी प्रहरी निकायमा परेका छन् । साइबर अपराधसंग जोडिएका धेरै घटनाहरुका उजुरी नै पर्दैनन् । यदि उजुरी पर्ने हो भने जिल्लामा हुने साइबर अपराधको तथ्यांक धेरै हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक नारायाण डाँगीका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म साइबर अपराध सम्बन्
दैनिक पर्छन् चेक बाउन्सकाे मुद्दा 

दैनिक पर्छन् चेक बाउन्सकाे मुद्दा 

   
नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटना बढ्दैछ । आर्थिक अपराधमा पनि बैकिङ कसुरका मुद्दा अधिक छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका मात्रै २०८ वटा मुद्दा परेका छन् । त्यस्तै ठगी सम्बन्धि १८ र जुवा सम्बन्धि  तीनवटा उजुरी परेका छन् । डिएसपी डाँगीले बैंकिङ कसुरलगायत आर्थिक अपराधका मुद्दाहरुको संख्या बढ
सांग्रिला बैंक र  नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

सांग्रिला बैंक र नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

   
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्
अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

   
बाँके - नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेपाल राष्ट्र बैंक कर्मचारी संघ  नेपालगञ्ज समितिको संयुक्त आयोजनामा बुधबारदेखि  अन्तरबैंक फुटसल शुरु हुँदैछ । बागेश्वरी फुटसल एण्ड स्पोर्टस हबमा हुने प्रतियोगितामा २२ टिम सहभागी हुँदैछन् । वैशाख ५ गतेदेखि ८ गतेसम्म आयोजना हुन  लागेको "अन्तरबैंक फुटसल प्रतियोगिता” काे पहिलो दिन दस टिमकाे खेल हुने नेपाल
तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त

   
नेपालगन्ज १८ फागुन । उपकार लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बाँके जिल्लामा अवस्थित खजुरा शाखाले संचालन गरेकाे केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २ सय जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हाे । कार्यक्रममा
नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण

   
नेपालगन्ज । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्य साधना घिमिरेले नेपालगन्जमा रहेकाे सिटी अफिस र धम्वाेझी शाखाकाे निरिक्षण गर्नुभएको छ । दुवै शाखाकाे निरिक्षण पछि उहाँले कर्मचारीहरुलाई सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन दिनुभयाे । सेवाग्राहीलाई देवता सम्झिएर सेवा दिन आग्रह गर्दै संचालक सदस्य घिमिरेले बैंकलाई गरिवले समेत आफ्नो हाे भन्ने महसुस गराउन आग्रह गरिन । उत्कृष्ट सेवाका
सहकारी समस्याका मुख्य दोषी संचालक

सहकारी समस्याका मुख्य दोषी संचालक

   
नेपालगन्ज ७ माघ । घरैपिच्छे सहकारी पीडित भेटिन थालेका छन् । सहकारीबाट नठगिएका नागरिक भेटिन मुस्किल छ । निम्न बर्गको जनताको आयस्तर उकास्न प्रभावकारी हुने अपेक्षा गरिएको सहकारीका नाममा भइरहेको यस्तो ठगी धन्दाको मुख्य कारक को ? अदालतका आदेश र अध्ययन प्रतिवेदनलाई मान्ने हो भने त्यसको मुख्य दोषी संचालक हुन ऋण नतिर्ने ऋणी र आर्थिक मन्दीको कारण त सहायक मात्रै हो । बाँके जिल्लाको बहुचर्चित सहकारी घ
सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश

   
नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय ताेकेकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम पाँच सजाय बर्ष कैद,जरिवाना कायम गर्ने आदेश गरेकाे हाे । आदेश अनुसार सहकारीका पुर्व अध्यक्ष हरदेव बक्स चाैधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको