बैंक

सनराइज बैंकद्धारा सीतापुरमा शाखारहित बैंकिङ्ग  सेवा सन्चालन

सनराइज बैंकद्धारा सीतापुरमा शाखारहित बैंकिङ्ग सेवा सन्चालन

   
नेपालगन्ज ९ असोज :  सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिगं सेवा शुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिगं सेवाको उद्घाटन गरे । कार्यक्रममा कार्यवहाक वडा नन्दलाल गुर्ताल, नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्क
सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

   
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकलाई व्याज रकममा १२ प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को असरको मूल्यांकन गर्दै बैंकले आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको हो । बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तान
होटल व्यवसायी महासंघसंग आवद्ध व्यवसायीलाई ग्लोबल आईएमई बैंकले सहयोग गर्ने

होटल व्यवसायी महासंघसंग आवद्ध व्यवसायीलाई ग्लोबल आईएमई बैंकले सहयोग गर्ने

   
काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसंग आवद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवस
विपन्न वर्गमा कर्जा लगानी :  राष्ट्र बैंकको नीति कस्तो छ ? (पूर्ण विवरणसहित)

विपन्न वर्गमा कर्जा लगानी : राष्ट्र बैंकको नीति कस्तो छ ? (पूर्ण विवरणसहित)

   
नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाले विपन्न वर्ग तथा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाहरुको सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी विभिन्न निर्देशनहरु जारी गरिएको छ । १. “इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापट बिल्स खरिद तथा डिस्काउण्टसमेतको न्यूनतम ५.० प्रति
सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

   
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानील
ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

   
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ । ३ अर्व ५० करोड लगानीमा स्थापना भएको ज्योतिले दुई अर्बको जीवन बिमा कोष बनाउन सफल भएको छ । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश विक्रम खत्रीले घातक रोगसहितको सेवा दिने पहिलो नेपाली जीवन बिमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको बताए । उनले कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५०
साना उद्यमीलाई उकास्दै प्रभु बैंक, महिला अटो चालकलाई ५ प्रतिशतमै ऋण

साना उद्यमीलाई उकास्दै प्रभु बैंक, महिला अटो चालकलाई ५ प्रतिशतमै ऋण

   
काठमाडौं । गत चैत १० गते बेलुकासम्म एलिजा लामा टेम्पोको स्टेरिङ घुमाउँदै थिइन् । स्टेरिङ घुमाएर आफ्नो जीविकोपार्जन गर्दै आएकी लामा विगत ६ महिनादेखि टेम्पोबाट टाढा भएकी छिन् । सरकारले गत चैत ११ गतेबाट लकडाउन गर्ने निर्णय गरेपछि उनले आफ्नो टेम्पोलाई ग्यारेजमा लगेर राखिन् । ग्यारेजमा टेम्पो थन्किएको ६ महिना बितिसकेको छ । असोज १ गतेदेखि सवारीसाधन सञ्चालनमा आए पनि यात्रु भरिभराउ छैनन् । ६ महिनादेखि
बाँके र दाङका तीन महिलालाई २५ हजार राशीको उत्कृष्ट लघुउद्यमी पुरस्कार

बाँके र दाङका तीन महिलालाई २५ हजार राशीको उत्कृष्ट लघुउद्यमी पुरस्कार

   
नेपालगन्ज ६ असोज : स्वावलम्बन विकास केन्द्रले तीन जना उत्कृष्ट लघुवित्त उद्यमी महिला सदस्यहरुलाई लघुवित्त उद्यमशीलता विकास पुरस्कार प्रदान गर्ने निर्याय गरेको छ । पुरस्कृत हुनेमा वाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, दाङ जिल्लाको लमही स्थित पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र वाँके जिल्लाको नेपालगंज स्थित गाईपालन तथा तरकारी व्यवसाय
कात्तिक १५ गतेदेखि सहकारीले ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने

कात्तिक १५ गतेदेखि सहकारीले ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने

   
काठमाडौं ६ असोज । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफ
नबिलले नेपालमै पहिलो पटक सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा, यसरी पाइन्छ ऋण

नबिलले नेपालमै पहिलो पटक सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा, यसरी पाइन्छ ऋण

   
काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ । कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको क