नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बिमाङ्क रकमको चेक घरमै हस्तान्तरण
नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१७ र जानकी गाउँपालिका-२ का दुई जनालाई घरमै पुगेर बिमाङ्क रकम हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सकी मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुली, नेपालगन्ज क्षेत्रीय प्रमुख दीपनारायण खनाल, सहायक विकास अधिकृत प्रेम विसी र व्यवसाय प्रबन्धक अनिलकुमार यादवले शनिबार नेपालगन्ज-१७ का स्व. कुवारे धोवी र जानकी-२ की स्व. गुडिया क








