दाङ्गमा दुई सहकारी मर्ज
दाङ्ग, ३ भदौ । दाङ्गमा दुई साकोस एकीकरण भएका छन् ।
जिल्लाको राप्ती गाउँपालिका ५ सिसहनियास्थित साबिकको हरियाली बचत तथा ऋण सहकारी संस्था लि र लमही नगरपालिका ५ लमहीस्थित दियो बचत तथा ऋण सहकारी संस्था लि बीच एकीकरण भई साउन २९ गते भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नंं ५ रुपन्देहीबाट बैधानिक मान्यता प्राप्त भएको हो ।
एकीकरणको प्रमाण पत्र हस्तान्तरण गर्दै भूमि व्यवस्था, सह








