बाँके/बर्दियाका बैंक तथा लद्युवित्तका कर्मचारीमा कोरोना देखियो, सावधानी अपनाउँ
बाँके १ भदौ : बाँके / बर्दियाका बैंक तथा वित्तीय संस्थामा कोरोना कहरले त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तनावमा छन् ।
बैंक बन्द गर्दा कुनै पनि काम चल्न नसक्ने अवस्था छ भने खोल्दा भिडभाड सहित कोरोना संक्रमण बढ्ने चिन्ता छ ।
नेपालगन्ज, कोहलपुर र बर्दियाको गुलरियाका बैंक र लद्यु वित्त संस्थाका कर्मचारीमा दैनिक जसो कोरोना संक्रमण पुष्टि हुन थालेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन न









