नेपालगन्जका बैंकले दिए एक हजार भिटिएम
नेपालगन्ज १२ भदौ : कोभिड–१९ को कहरबाट जोगिन समुदायस्तरसम्म कोरोना जाँच आवश्यक भएको आवाज उठी रहेकै बेलामा कोरोना जाँचको लागि आवश्यक पर्ने भिटिएम सहयोग प्राप्त भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले नेपालगञ्जका बैंक तथा बित्तीय कर्मचारीहरुले कोरोना परिक्षणलाई जनस्तरसम्म पुराउन स्वाब संकलनको लागि आवश्यक भिटिएम उप









