नेपालगन्जका बैंकमा कार्यरत कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ
नेपालगन्ज ४ साउन : नेपालगन्जका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको नमूना संकलन गरिएका मध्ये १ सय १७ जनामा कोरोनो रिर्पोट नेगेटिभ आएको छ ।
केही दिन अघि नेपालगन्जको राष्ट्र बैंक कार्यालयमा स्वाब संकलन गरिएको थियो । त्यस मध्ये सबैको रिर्पोट नेगेटिभ आएकोप्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बैंकमा अग्रभागमा रहेर काम गर्ने कर्मचारीको स्वाब परीक्षण गरिएको थियो ।
क



