बैंक

बैंकले दिने छुटको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकसंग माग

बैंकले दिने छुटको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकसंग माग

   
नेपालगन्ज ७ असार :  सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकसंग माग गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासंग आईतवार भएको भेटघाटमा संघले बैंक मार्फत सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो । संघका अध्यक्ष अब्दुल वाह
अधिकाँस लघुवित्त मर्जरको रणनीतिमा

अधिकाँस लघुवित्त मर्जरको रणनीतिमा

   
लघुवित्त वित्तीय संस्थाहरुले मर्जरका लागि तिब्र छलफल सुरु गरेका छन् । लघुवित्तहरुको संख्या बढेसँगै मर्जरको दवाव परेको छ । त्यसकाथि कोरोना कहरका कारण लघुवित्त वित्तीय क्षेत्रमा समस्या उत्पन्न हुनसँक्ने काँकलन गरिएको छ । यस अघि मर्जरमा जान नचाहेका लघुवित्त कम्पनीहरु पनि मर्जरका जाने तयारीमा छन् । मर्जरकै लागि सहजीकरण गर्न लघुवित्त बैंकर्स संघले पनि राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा सुझाव पठ
नेपाल इन्भेस्टमेन्टको २ लाख डब्लु एचआर बाँकेलाई

नेपाल इन्भेस्टमेन्टको २ लाख डब्लु एचआर बाँकेलाई

   
कोहलपुर, २८ जेठ :  नेपाल इन्भेस्टमेन्ट बैंकले बुधबार २ लाखको चेक द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेलाई हस्तान्तरण गरेको छ । नेपालगंजमा संजालको भवन निर्माणका लागि सहयोग स्वरुप बैंकले सो रकम हस्तारण गरेको नेपालगंज शाखाका प्रमुख कृष्णराज जोशीले बताए । केन्द्रीय कार्यालयले सो रकम संजालको भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेपछि नेपालगंज शाखाले हस्तारण गरेको जोशीले बताए । संजालका के
जग्गा ओगटेर उद्योग संचालन नगर्नेसंग सम्झौता खारेजीको तयारी गर्दै औद्योगिक क्षेत्र

जग्गा ओगटेर उद्योग संचालन नगर्नेसंग सम्झौता खारेजीको तयारी गर्दै औद्योगिक क्षेत्र

   
काठमाडौं। धेरै रोजगारी सिर्जना गर्ने उद्योग संचालन गर्न चाहनेलाई ठाउँ दिन सरकार दबाबमा परेपछि आफ्ना औद्योगिक क्षेत्रहरूभित्र जग्गा ओगटेर राखे पनि उद्योग संचालन नगरेकाहरूलाई कारबाही गर्ने भएको छ। उद्योग संचालनका लागि बिजुली, पानी, ढुवानी सुविधा र सुरक्षा दिनेगरि मुलुकका बिभिन्न स्थानमा सरकारका १० वटा औद्योगिक क्षेत्र छन्। सुविधा लिएर सम्झौताअनुसारका उद्योग सञ्चालन नगर्नेहरूलाई हटाएर अरूलाई ज
विशेष पुर्नकर्जाको व्याजदर ३ प्रतिशत तोकियो

विशेष पुर्नकर्जाको व्याजदर ३ प्रतिशत तोकियो

   
नेपाल राष्ट्र बैंकले विशेष पुनरकर्जाको व्याजदर ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि मस्यौदामा सो कुरा उल्लेख गरेको छ ।  पुनरकर्जाका किसिमहरु : लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा : उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ ।
महालक्ष्मी विकास बैंकको अनलाइन बचत खाता, लकडाउनमा घरबाटै खोल्न सकिन्छ खाता

महालक्ष्मी विकास बैंकको अनलाइन बचत खाता, लकडाउनमा घरबाटै खोल्न सकिन्छ खाता

   
काठमाडौं। महालक्ष्मी विकास बैंकले लकडाउनका बेलामा घरबाटै खोल्न सकिने अनलाइन बचत खाता सेवा ल्याएको छ। खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका ग्राहकले शाखा कार्यालयमा उपस्थित नभई अनलाइन खाता खोल्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था गरिएको छ। बैंकको वेवसाइट  www.mahalaxmibank.com.np मार्फत खाता खोल्न सकिने विज्ञप्
बैंक-वित्त, कर्जा-उद्यमशीलता, बीमा र सहकारीलाई यसरी समेट्यो बजेटले

बैंक-वित्त, कर्जा-उद्यमशीलता, बीमा र सहकारीलाई यसरी समेट्यो बजेटले

   
सरकारले बजेटमा बैंक वित्तीय क्षेत्र तथा बैंकिङ कर्जा, उद्यमीका लागि सहुलीयत कर्जा एवं सहकारी, बीमा र लघुवित्तका लागि गरेको सम्बोधनलाई हामीले यहाँ समेटेका छौं । प्रस्तुत छ बजेटमा समेटीएका वित्तीय एवं व्याजदर छुट, बीमा र सहकारी सम्बन्धि सामग्रीहरु स् विदेशबाट ऋण ल्याउन बैंकहरुलाई सजिलो सरकारले बैंकहरुलाई विदेशबाट ऋण ल्याउनमा केही सहजीकरण गरेकाने छ । विदेशी संस्था वा बैंकले व्याजबापत गर्ने आम्दान
बैंकिङ कारोबारलाई डिजिटलाइजेशन गरिने

बैंकिङ कारोबारलाई डिजिटलाइजेशन गरिने

   
सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ । सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने नगदरहित कारोबार बढाउने बीमा