अधिकाँस लघुवित्त मर्जरको रणनीतिमा
लघुवित्त वित्तीय संस्थाहरुले मर्जरका लागि तिब्र छलफल सुरु गरेका छन् । लघुवित्तहरुको संख्या बढेसँगै मर्जरको दवाव परेको छ । त्यसकाथि कोरोना कहरका कारण लघुवित्त वित्तीय क्षेत्रमा समस्या उत्पन्न हुनसँक्ने काँकलन गरिएको छ ।
यस अघि मर्जरमा जान नचाहेका लघुवित्त कम्पनीहरु पनि मर्जरका जाने तयारीमा छन् । मर्जरकै लागि सहजीकरण गर्न लघुवित्त बैंकर्स संघले पनि राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा सुझाव पठ









