जसले असारमा तिर्नुपर्ने रकम तिर्न सक्दैनन् उनीहरुलाई बैंकले हेर्छ, तिर्न सक्नेले तिर्नुपर्छ – गर्भनर
काठमाडौं । कोरोना भाइसर (कोभिड १९)बाट थलिएका ऋणीलाई जब्बरजस्ती ऋण तिर्न बाध्य नबनाउन बैंकलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंकहरुले असार मसान्त नजिकिँएसँगै निरन्तर फोन गरेर ऋणीलाई दबाब दिन थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न निर्देशन दिएको हो ।
‘कुन ऋणीको अवस्था के छ ? असारमा ऋणको साँवा, ब्याज वा किस्ता तिर्न सक्छ कि सक्दैनन्, तपाईहरुलाई (बैंकलाई) थाहा छ, त्यसलाई हेरेर मात्रै अघि बढ









