सेवाग्राहीका गुनासामा आलटाल नगर्न नेपालगन्जका बैंकलाई निर्देशन
नेपालगन्ज १२ माघ - नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले यहाँका बैंक तथा वित्तीय संस्थालाई ‘सेवाग्राहीको गुनासा तत्काल सम्बोधन गर्न’ निर्देशन दिएको छ । सेवाग्राहीका गुनासा सम्बोधन नगरी त्यसै अलपत्र नछाड्न राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले हेल्प डेक्स बनाएर सेवाग्राहीको गुनासा सम्बोधन गर्न भनेका छन् । ‘सेवाग्राहीका हरप्रकारका गुनासा तत्









