बैंक खाताका प्रकार, के के छन् उपयोगिताहरु ?
बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् ।
खातामा पैसा जम्मा गर्दा भौचर भर्नुपर्दछ । ग्राहकहरुको कारोबार विवरण बैंकले ग्राहकको पास बुकमा भरि