बैंक

माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा

माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा

   
नेपालगन्ज :  माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले  बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनिव्यवस्था गरेको छ । बैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड र
नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयद्धारा सुर्खेतमा सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम सन्चालन

नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयद्धारा सुर्खेतमा सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम सन्चालन

   
सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा
सिद्धार्थ बैंकले पनि ल्यायो सहुलियतपूर्ण कर्जा, सस्तो ब्याजमा पाँच करोडसम्म ऋण दिने

सिद्धार्थ बैंकले पनि ल्यायो सहुलियतपूर्ण कर्जा, सस्तो ब्याजमा पाँच करोडसम्म ऋण दिने

   
काठमाडौं। सिद्धार्थ बैंकले सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ। बैंकले आफ्ना सबै शाखामार्फत यो कर्जा दिने जनाएको छ। बैंकले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशिलता कर्जा, १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय कर्जा दश लाख रुपैयाँसम्म, भूकम्प पीडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, शिक्षित युव
चार गाउँपालिकामा निर्धन उत्थान लद्यु वित्तद्धारा १७ करोड ५० लाख कर्जा प्रवाह

चार गाउँपालिकामा निर्धन उत्थान लद्यु वित्तद्धारा १७ करोड ५० लाख कर्जा प्रवाह

   
नेपालगन्ज :  निर्धन उत्थान लद्यु वित्त वित्तीय संस्था संस्था लिमिटेड परस्पुर शाखाले बाँके र बर्दियाका चार गाउँपालिमा रु १७ करोड ५० लाख कर्जा प्रवाह गरेको छ । निर्धनले बांकेका खजुरा, जानकी, नेपालगञ्ज र वर्दियाको वढै्यातालमामा माघ मसान्तसम्म उक्त कर्जा प्रवाह गरेको शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी दिए । उक्त अवधीमा चारवटा गाउँपालिकाका १सय २२ घरधुरीका ३ हजार ८८ घरपरिवारमा सेवाविस्तार गरिएक
व्यापारीको आक्रमणपछि बैंकरसहित बैंक अध्यक्षको बैठक: ‘बैंकलाई डाँका जस्तो व्यवहार गरियो’

व्यापारीको आक्रमणपछि बैंकरसहित बैंक अध्यक्षको बैठक: ‘बैंकलाई डाँका जस्तो व्यवहार गरियो’

   
काठमाडौं/बिजमाण्डु : राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत घोषणा गरेको कार्यक्रममा ६ बुँदे असहमति राखेको बैंकर्स संघले बिहीबार २८ वटै बाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष र उनीहरुका प्रतिनिधिहरुलाई डाकेर छलफल गरेको छ। सडकबाट उठेको मागलाई संबोधन गर्दै राष्ट्र बैंकले ब्याज दरमा अब्यवहारिक हस्तक्षेप गरेको बैंकर्स संघको धारणा छ। केन्द्रीय बैंकले लिएको नीतिले बैंकिङ प्रणालीलाई समस्या पार्ने भन्
सांग्रिला बैंकका कर्मचारी र भिसा डेविर्ट कार्ड प्रयोगकर्ताले यि चार अस्पतालमा सहुलियत पाउँछन्

सांग्रिला बैंकका कर्मचारी र भिसा डेविर्ट कार्ड प्रयोगकर्ताले यि चार अस्पतालमा सहुलियत पाउँछन्

   
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारी र भिसा डेविट कार्ड प्रयोगकर्ताले नाम चलेका चारवटा अस्पतालमा उपचार गर्दा सहुलियत पाउने भएका छन् । उत्कृष्ट अस्पतालका रुपमा रहेको नेपालको ग्राण्डी इन्टरनेशनल,ब्लुक्रस,नेपाल मेडिसिटी अस्पताल र भारतको चर्चित एपोलो अस्पतालमा कर्मचारी र भिसा डेविट कार्ड प्रयोगकर्ताले सहुलियत पाउने छन् । ती हस्पिटल प्रालिसंग बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचा
यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर

यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर

   
ममता थापा/आर्थिक अभियान काठमाडौं : मौद्रिक नीति– २०७५/७६को अर्धवार्षिक समीक्षा प्रतिवेदनको व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई कर्जाको ब्याजदर घटाउन दबाब पर्ने भएको छ । उक्त प्रतिवेदन अनुसार कर्जा र निक्षेपको ब्याजदर अन्तरको गणना विधि परिमार्जन भएको छ । सोही परिमार्जनको व्यवस्थाका कारण बैंकहरूको ब्याजदर स्वतः कम हुनेछ । समीक्षा प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रे
कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने

कोकाकोलाको नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड, ग्यालेक्सी नोट-९ पनि पाउने

   
    काठमाडौं। कोकाकोला नेपालले ‘स्प्राइट डबल डोज,रिफ्रेस पनि रिचार्ज पनि’ योजना ल्याएको छ।यो योजनामा स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल(आरजीबी) किनेर सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक १० रुपैयाँदेखि १० हजार रुपैयाँ जित्नसक्नेछन्। यो वाहेक दैनिक ग्यालेक्सी नोट ९ समेत दिने कम्पनीले जनाएको छ।योजनामा
७ सय ४ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु, प्रदेश नं. ५ का दुई स्थानीय तहमा पुग्न बँकी

७ सय ४ स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु, प्रदेश नं. ५ का दुई स्थानीय तहमा पुग्न बँकी

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षमा २०७५ माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको उल्लेख गरेको छ । २०७५ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ५ सय ९१ पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या ६ हजार ६ सय ५१ रहेको थियो । ७ सय ५३ स्थानीय तहहरुमध्ये माघ महिनासम्ममा ७ सय ४ स्थानीय तहमा वाण
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः ब्याजदर घटाउने यस्ता छन् उपाय

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः ब्याजदर घटाउने यस्ता छन् उपाय

   
नेपालगन्ज  : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै ब्याज दर घटाउन विभिन्न उपायहरु घोषणा गरेको छ । ब्याजदर घटाउन देशभरका उद्योगी, व्यवसायीहरुको दबाब बढिरहेका बेला राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको हो ।  मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै गर्भनर चिरिञ्जीवी नेपालले पुनर्कर्जा कोषको रकम बढाउँदै त्यसको ब्याज १ प्रतिशतले घटाएका छ