बैंक

सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैंकलाई भ्याईनभ्याई

सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैंकलाई भ्याईनभ्याई

   
नेपालगन्ज,२६ चैत : सामाजिक सुरक्षा भत्ता बुझ्न बिहानैदेखि नेपालगन्जका बैंकहरु भिड लागेको छ । बृद्धबृद्धादेखि लक्षित समुदायका नागरिकहरु बिहान दश बजेदेखि नै बैंकमा पुगेका छन् ।बैंक भित्र खचाखच भिड छ भने बाहिर समेत लामो लाइन छ ।  एकै पटक सामाजिक सुरक्षा भत्ता बितरण गर्नुपर्दा अत्याधिक भिड हुने गरेको छ । बैंकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न भ्याईनभ्याई छ ।
सैनिकका छोराछोरीले  २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा पाउने

सैनिकका छोराछोरीले २५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा पाउने

   
नेपालगन्ज,२५ चैत : सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ। सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न बैंकले आवश्यक प्रक्रिया पूरा
भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा

भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा

   
नेपालगञ्ज : भार्गव विकास बैंकले गत असोज २७ गते पारित गरेको ५.५६ प्रतिशत बोनस शेयर सूचीकरणको प्रकृया अघि बढाएको छ । कम्पनीले उक्त बोनस चैत २४ गते बोर्डमा दर्ता गरेको हो । कम्पनीले २ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकरणका लागि बोर्डमा दर्ता गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले अब केही दिनभित्र दोस्रो बजारमा सूचीकृत हुने जानकारी गराए । उनले प्रबन्धपत्र र नियमा
बैंक खाताका प्रकार, के के छन् उपयोगिताहरु ?

बैंक खाताका प्रकार, के के छन् उपयोगिताहरु ?

   
बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् । खातामा पैसा जम्मा गर्दा भौचर भर्नुपर्दछ । ग्राहकहरुको कारोबार विवरण बैंकले ग्राहकको पास बुकमा भरि
भार्गव विकास बैंकको साधारणसभा : मर्जर सम्बन्धि बिशेष प्रस्ताव पेश हुने

भार्गव विकास बैंकको साधारणसभा : मर्जर सम्बन्धि बिशेष प्रस्ताव पेश हुने

   
बाँके, २४,चैत : नेपालगन्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंकले ११ औं साधारणसभामा मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ । बैंकले यही चैत ३० गते शनिबार साधारणसभा बोलाएको छ । साधारणसभामा मर्जरका सम्बन्धमा सम्पूर्ण अख्तियारी सन्चालक समितिलाई प्रदान गर्ने सम्बन्धि प्रस्ताव लैजान लागिएको छ । ‘उपयुक्त अन्य बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती – एक्जिबिजिशन) स
राजश्व विवरण पठाउन मालपोत कार्यालयलाई प्रदेश सरकारको निर्देशन

राजश्व विवरण पठाउन मालपोत कार्यालयलाई प्रदेश सरकारको निर्देशन

   
बाँके : प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशकै सबै मालपोत कार्यालयहरुलाई राजश्वको बिबरण पठाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६ र २०७७ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि राजश्व अनुमान गर्नुपर्ने भएकाले मालपोत कार्यालयलाई राजश्व बिबरण पठाउन निर्देशन दिइएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको फागुण मसान्तसम्म पुँजीगत लाभर बाहेक अन्य शिर्षकमा संक
बैंकिंग कसुरबाट बच्न जान्नै पर्ने केहि कुराहरु (हेर्नुहोस १५ बुँदामा)

बैंकिंग कसुरबाट बच्न जान्नै पर्ने केहि कुराहरु (हेर्नुहोस १५ बुँदामा)

   
कहिलेकाही जानी नजानी यस्तो कसुरको सजायको भागीदार बन्नु पर्न सक्छ । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु बैंकिङ कसुरअन्तर्गत सजाय काटिरहेका छन् । कतिपयको मुद्धा चलिरहेको छ । बैंकिंग कसुरमा कसरी परिन्छ त ? किन त्यस्तो भयो त ? किनभने नेपाल राष्ट्र बैंकले बनाएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लागु भईसक्दा पनि उनीहरुले त्यसमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले गर
राष्ट्रिय बाणिज्य बैंकमा ६६१ जनालाई जागिरको अवसर, चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म

राष्ट्रिय बाणिज्य बैंकमा ६६१ जनालाई जागिरको अवसर, चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म

   
काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहित ६६१ जना कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकले खुला प्रतिस्पर्धाबाट प्रदेश स्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने भएको हो। बैंकले केन्द्रिय कार्यलयको लागि वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उपप्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको छ। यी तीन पदको लागि स्नातकोत्तर गरि अनुभवको आवस्यकता पर्न
बैंक नपुगेको प्रदेश ५ को एक्लो गाउँपालिका

बैंक नपुगेको प्रदेश ५ को एक्लो गाउँपालिका

   
नेपालगन्ज : प्रदेश नम्बर पाँचको १ सय ८ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् । कुल १ सय ९ वटा स्थानीय तहमध्ये रोल्पाको सुनछहारी गाउँपालिकामा मात्र वाणिज्य बैंकको शाखा पुग्न सेकेको छैन् । यो गाउँपालिकामा अहिले सम्म ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको कुनैपनि बैंक तथा वित्तीय संस्थाले सेवा दिएका छैनन् । भौगोलिक रुपमा विकट गाउँपालिका भएकाले पनि यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको चासो नपुगेको
बारा र पर्सामा बीमाको  क्षतिको दावी आउने सम्भावना न्यून

बारा र पर्सामा बीमाको  क्षतिको दावी आउने सम्भावना न्यून

   
विजय पराजुली/बैंकिङ खबर  नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको मुलुक हो । चाहे त्यो हावा हुरी होस्, चाहे भुकम्प होस् अथवा बाढी पहिरो नै किन नहोस् । यस्ता प्रकृतिक विपदको जोखिम न्यूनिकरणको लागि अहिले पनि १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीले काम गरिरहेका छन् । यसै साता मध्य तराईका दुई जिल्ला बारा र पर्सा प्राकृतिक विपत्ती हावाहुरीको चपेटमा पर्न पुग्यो । उक्त विपत्तीबाट ठुलो