वाणिज्य बैंकहरुको शाखा संख्या ८ हजार ५५ पुग्यो
नेपालगन्ज,९ बैशाख : यसै आर्थिक वर्षको फागुन मासान्त सम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ३ सय ५ पुगेको छ । ‘ख’ वर्गका विकास बैंकहरुको शाखा संख्या १ हजार १ सय ९६ पुगेको छ । ‘ग’ वर्गका वित्त कम्पनीको शाखा संख्या भने २ सय मात्र छ । ‘घ’ वर्गका लघुवित्तहरुको शाखा संख्या ३ हजार ३ सय









