कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा माघ १६ गते
नेपालगन्ज : यसक्षेत्रकै पहिलो विकास बैंकका रुपमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकले यही माघ १६ गते चौधौं वार्षिक साधारणसभा गर्ने भएको छ । पौष १६ गते बसेको सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारणसभामा अध्यक्षले वार्षिक प्रतिबेदन पेश गर्ने छन् भने अन्य नियमन कामका साथै संस्थापक समूहबाट ३ जना सन्चालक चयन हुने छ ।
कर्णाली डेभलपमेन्ट बैंक २०५९ सालमा स्थापना भएको हो । यस क्षेत्रकै









