गाँजाकाे डाँठबाट ‘टाेकरी’ बनाएर जिविकाेपार्जन(भिडियो)
नेपालगन्ज । गाँजा नेपालमा प्रतिबन्ध छ । तर बर्षादेखि बाँकेकाे डुडुवा-२ का केही नागरिकहरुले त्यसकाे डाँठबाट टाेकरी बनाएर जिविकाेपार्जन गर्दै आउनु भएको छ ।
https://youtu.be/3EsZLYP4Xjo?si=lYbhltDkTeogaOYF
गाँजा उहाँहरुले लगाउनु भएको भने होइन । प्रतिबन्ध लगाए जस्तो अन्य सामाग्री उत्पादन नगर्ने स्थानीयले राप्ती नदी बगरमा उम्रिएका गाजाकाे डाठबाट बलियाे टाेकरी बनाउनुहुन्छ ।









