ब्रेकिङ न्यूज

चर्को ब्याजविरुद्ध नेपालगन्जका व्यवसायी सडक आन्दोलनमा

चर्को ब्याजविरुद्ध नेपालगन्जका व्यवसायी सडक आन्दोलनमा

   
नेपालगन्ज । बैंकको चर्को ब्याजदरको विरोधमा सोमबार नेपालगन्जका उद्योगी(व्यवसायीले राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिँदै बिरोध गरेका छन् । बजार परिक्रमापछि व्यसायीहरुले बढ्दो बैंक ब्याज दरलाई व्यवस्थित गर्न माग गरे । व्यापारीहरुले चालु पुँजी कर्जा नीति खारेज गर्नुपर्ने, एकल अंकको व्याजदर कायम गर्नुपर्ने र संस्थागत दर दुई–दुई प्रतिशत कायम गर्नुपर्ने र बैंक र व्यवसायलाई अलग गर्नुपर्ने माग गर
समुदायले बुझ्नै पर्ने पर्यटन

समुदायले बुझ्नै पर्ने पर्यटन

   
बुटवलमा पुष ७ गतेदेखि १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । आयोजक रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघका अनुसार ३० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । बुटवल छेउछाउका शहर बजारहरुमा वर्षेनी यस्ता मेला प्रदर्शनीहरु लाग्ने भएपनि बुटवलका मेला महोत्सवले रुपन्देही र छेउछाउका जिल्लाहरुमा विशेष रौनक थप
‘प्रचण्ड’प्रधानमन्त्रीमा नियुक्त,यस्तो छ राजनीतिक यात्रा

‘प्रचण्ड’प्रधानमन्त्रीमा नियुक्त,यस्तो छ राजनीतिक यात्रा

   
नेपालगन्ज - राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । यससँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेर सिंहदरबार छिर्न लागेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतको समर्थन प्राप्त गरेका प्रचण्डलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त
लुम्बिनी प्रदेशका सिमेन्ट र छड उद्योगले भाेगेकाे आर्थिक संकट

लुम्बिनी प्रदेशका सिमेन्ट र छड उद्योगले भाेगेकाे आर्थिक संकट

   
बुटवल, पुस १० । मागमा संकुचन, तरलता अभाव र व्याजदर वृद्धिका कारण रूपन्देहीका सिमेन्ट र छड उद्योगमा भएको अर्बौँको लगानी डब्ने अवस्थामा पुगेको छ । व्यवसाय क्षेत्रमा चरम आर्थिक मन्दीले यस क्षेत्रका उद्योगहरू संकटतर्फ धकेलिएका हुन् । जसका कारण ठूला उद्योगहरूले ९० प्रतिशतसम्म उत्पादनमा कटौती गरेका छन् । राज्यको विभेदकारी नीतिका कारण देशको औद्योगिक र व्यवसायिक क्षेत्र गम्भीर मोडमा पुगेको व्यवसायी
ऋण असुली गर्दा ऋणीकाे बेइज्जती र मानसिक असर पर्ने काम नगर्न आदेश

ऋण असुली गर्दा ऋणीकाे बेइज्जती र मानसिक असर पर्ने काम नगर्न आदेश

   
नेपालगन्ज - ऋण असुली गर्दा ऋणीकाे सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर्न उच्च अदालत तुलसीपुर,नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ । नेपालगन्जमा व्यवसाय गर्ने रेखा खड्काले एनआईसी बैंक विरुद्ध दायर गरेकाे रिटमा पुस ८ गते  न्यायाधीश बामदेव ज्ञवालीकाे एकल इजलासले निवेदक ऋणी र उनकाे परिवारलाई मानसिक असर पर्ने गरि घरमा सुरक्षार्थ गार्ड राख्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश सुनाएको
व्यवसायिक समस्या समाधानकाे दवाव दिन नेउवा संघद्वारा आन्दोलनको घाेषणा

व्यवसायिक समस्या समाधानकाे दवाव दिन नेउवा संघद्वारा आन्दोलनको घाेषणा

   
नेपालगन्ज -व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि दवाव दिन नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलनको घाेषणा गरेकाे छ । विभिन्न ७ बुदे बिषयबस्तु अघि सारेर संघले आन्दोलन गर्ने घाेषणा गरेकाे महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार,साेमवार बृहद प्रदशन गर्न लागिएको छ । हेर्नुस् संघको आन्दोलनको कार्यक्रम- नेपालगंज उद्योग वाणिज्य संघ विगत लामो समय देखी व्य
खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि ३ करोड ५० लाख स्वीकृत

खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि ३ करोड ५० लाख स्वीकृत

   
बाँके । बाँकेको अति विकट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा पहिलोटक खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको हो । खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि तीन करोड पचास लाख रुपैयाँ स्वीकृत भएको काठमाडौंमा रहेकी सांसद नमुनाले जानकारी दिइन् । विद्युतीकरणका लागि नेपालगन्ज वितरण केन्द्रले तयार पारेको अनुमानि
डुडुवाकाे सकसपुर्ण गाउँसभा,६५ करोडकाे बजेट सार्वजनिक

डुडुवाकाे सकसपुर्ण गाउँसभा,६५ करोडकाे बजेट सार्वजनिक

   
डुडुवा (बाँके) ५ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बु
प्याब्सनले यसकारण मनाउँदैछ शिक्षक सम्मान बर्ष !

प्याब्सनले यसकारण मनाउँदैछ शिक्षक सम्मान बर्ष !

   
आज निजि विद्यालय शिक्षा अपरिहार्य बनेको छ । यसको श्रेय कसैलाई दिने हो भने त्यो शिक्षकरशिक्षिकालाई मात्रै जान्छ । निजि विद्यालयलाई यो शिखरमा पुर्याउन शिक्षकको भुमिकालाई बिर्सन सकिदैन । तुलनात्मक रूपमा अधिकाश निजी विद्यालयमा सामुदायिकको तुलनामा कमनै सेवा सुबपधा एवं पेशागत विकासको अवसर छ । तर पनि निजि विद्यालयका शिक्षकले प्रचलित परिक्षा प्रणाली भित्र रहेर तुलनात्मक रूपमा उच्च नतिजा हासिल गराउन
दुई मन्त्रालयमा नमुनाले पेश गरिन १७ बिकासका याेजना

दुई मन्त्रालयमा नमुनाले पेश गरिन १७ बिकासका याेजना

   
बाँके । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना)ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छन् । काठमाडौं पुगेकी उनले सोमबार अर्थ मन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् । उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुङ्गे पुल, चार स्थ