ब्रेकिङ न्यूज

दुईपटकका मेयर,अब माननीय धवल

दुईपटकका मेयर,अब माननीय धवल

   
बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर जबरा २९ हजार ५ सय ७३ मतका साथ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५३ मतको अन्तरले पराजित गरे । राई पुर्ब मन्त्री हुन । काे हुन धवल ? राणा दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित भए । उनले आफ्नो सम्पूर्ण तलब समाजस
शान्ति सम्झौताकाे सम्झनामा नेपालगन्ज म्याराथन टिमद्वारा दिपप्रज्वलन

शान्ति सम्झौताकाे सम्झनामा नेपालगन्ज म्याराथन टिमद्वारा दिपप्रज्वलन

   
नेपालगन्ज - दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिवार हुने गर्दछ । आमनिर्वाचनका कारण यसबर्ष भने आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुँद
आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

   
नेपालगन्ज- आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमख प्रशान्त बिष्ट र केएल दुगड ग्रपका प्रबन्धनिर्देशक कुमद दगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिवार नगद परस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपा
मतदातालाई सुर्य ढकालकाे अपिल

मतदातालाई सुर्य ढकालकाे अपिल

   
हार्दिक अपिल आदरणीय बाँके क्षेत्र नं. १ काआमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू नमस्कार । बिद्यार्थी राजनीति र युवाको राजनीति गर्दा मैले देश चिन्न पाएको थिएँ भने पार्टीको राजनीति गर्न थालेपछि मैले भूगोलसङ्गै समाज चिन्न पाएको छु । जुन दिनदेखि पार्टीको राजनीति गर्न थाले त्यस दिनदेखि मैले बाँके क्षेत्र नं. १ नै रोज्दै आएको छु । पार्टीको राजनीति गर्ने क्रममा बाँके क्षेत्र नं १ का हरेक टोलटोलम
‘यसपटक मौका दिनुस्, तपाईंको शिर ठाडाे पार्ने काम गर्छु’

‘यसपटक मौका दिनुस्, तपाईंको शिर ठाडाे पार्ने काम गर्छु’

   
नेपालगन्ज, ३० कार्तिक- राप्रपा एमाले तालमेलबाट बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार डा. धवल शम्शेर राणाले चुनाव जितेर पैसा कमाउने फेरि चुनाव लड्ने र जनता किन्ने चक्रब्यू तोड्न आफ्नो उम्मेदवारी भएको बताएका छन् । नेपालगन्ज १० को गणेशमान चौकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. राणाले भ्रष्टाचार रोक्नु आफ्नो अभिस्ट रहने भन्दै आफुले पाउने तलब भत्तासमेत जनताकै लागि खर्चिने बताए । उनले आ
बुद्ध एअरको ७२ सिटे बिमानले सुर्खेत विमानस्थलबाट नियमित उडान भर्ने

बुद्ध एअरको ७२ सिटे बिमानले सुर्खेत विमानस्थलबाट नियमित उडान भर्ने

   
सुर्खेत । बुद्ध एअरको ७२ सिटे बिमानले सुर्खेत विमानस्थलबाट नियमित उडान भर्ने भएको छ । यसको भाडादर भने जम्मा ७ हजार ५ सय रहने बुद्ध एअरले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । बुद्ध एअरको एटिआर ७२ बिमानको सफल अवतरण समेत भएको हो ।   नागरिक उड्डयान प्राधिकरणको सहयोग र सहकार्यमा एटिआर ७२ बिमानले बुधवारदेखि सुर्खेत बिमानस्थलबाट नियमित उडान भर्ने विज्ञप्तीमा उल्लेख छ । साथै डिसेम्बर भि
नेपालकाे जेठाे बैंक स्थापनाकाे इतिहास

नेपालकाे जेठाे बैंक स्थापनाकाे इतिहास

   
नेपालमा बैंकिङ इतिहासको अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको समयलाई बैंकिङ इतिहासमा सर्वाधिक महत्त्वको समय मानिन्छ । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थ
“एउटै व्यक्ति उद्योगी र बैंकर बन्न रोक्नुपर्छ”

“एउटै व्यक्ति उद्योगी र बैंकर बन्न रोक्नुपर्छ”

   
बुटवल, २८ कात्तिक । पुर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसा
मप बिश्वबिद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा, यस्तो छन अभियोग

मप बिश्वबिद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा, यस्तो छन अभियोग

   
नेपालगन्ज २८ कात्र्तिक -पास भएका परीक्षार्थीलाई फेल गराएर त्यसको ठाउँमा फेल भएकालाई पास गराउने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डिनको कार्यालयले १९ माघ ०७७ मा सूचना प्रकाशित गरी लिएको परीक्षामा हिनामिना गर्ने अंग्रेजी संकायका विज्ञ सहप्राध्यापक विनयकुमा
हात्ती सफारीले बाँके निकुञ्जमा पर्यटक बढाए

हात्ती सफारीले बाँके निकुञ्जमा पर्यटक बढाए

   
कोहलपुर - बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक पर्यटकहरुको गन्तव्यका रुपमा विकास भइरहेको छ । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको निकुञ्जमा पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको हो । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहार लगायतको व्यवस्था छ । यस्तै बाघ र चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, ¥