ब्रेकिङ न्यूज

बाँकेमा ‘निर्माण होलिडे’गर्नुपर्ने अवस्था किन ?

बाँकेमा ‘निर्माण होलिडे’गर्नुपर्ने अवस्था किन ?

   
टेकबहादुर खड्का, अध्यक्ष,बाँके निर्माण व्यवसायी सघ बाँके ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने अबस्था आएको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएपछि निर्माण कार्य ठप्प भयाे । चालू आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब ७ अर्ब रूपैयाँ बराबरको ५ सय सरकारी निर्माण आयोजनाका काम रोकिएको छ ।  ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेका छन्
अप्रत्याशित मुल्य बृद्धिको असर- बाँकेमा ‘निर्माण होलिडे’काे चेतावनी

अप्रत्याशित मुल्य बृद्धिको असर- बाँकेमा ‘निर्माण होलिडे’काे चेतावनी

   
नेपालगन्ज : अप्रत्याशित मुल्य बृद्धिले निर्माण क्षेत्रमा असर परेको छ । मुल्य बृद्धिले गरेको असरलाई सम्बोधन गर्नका लागि बाँकेका निर्माण ब्यवसायीले नयाँ जिल्ला दररेट कायम गर्न माग गरेका छन् । बाँके निर्माण ब्यवसायी संघले नेपालगन्जमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष टेकबहादुर खड्काले आफ्ना माग पुरा नहुँदा सम्म संघमा आवद्ध निर्माण ब्यवसायीलेसम्पूर्ण काम स्थगित गरी ‘निर्माण हो
धेरै वाचा पुरा गरेका छौं –अध्यक्ष कक्षपति

धेरै वाचा पुरा गरेका छौं –अध्यक्ष कक्षपति

   
जिल्लाको उत्कृष्ट गाउँपालिकाको सूचीमा खजुरा गाउँपालिका उत्कृष्ट छ । किस्मत कुमार कक्षपतिले नेतृत्व गर्नुभएको गाउँपालिकाको भविष्य उन्नत छ । पाँच वर्षे कार्यकालमा उन्नत भविष्यको जग बसालेको कक्षपति बताउँनुभएको छ । जनताको आवश्यकता र गाउँपालिकाको बृहत्तर विकासका लागि उपयुक्त योजना अघि सारिएका छन् । कक्षपतिले देशमै पहिलोपल्ट गाउँपालिकाको गाउँसम्मेलन गरे । त्यही सम्मेलनबाट आएका सुझावको निचोडका आधारमा ग
गाउँमा सिंहदरवार आएको महसुस गरायौं-एकमाया विक

गाउँमा सिंहदरवार आएको महसुस गरायौं-एकमाया विक

   
एकमाया विक उपाध्यक्ष, खजुरा गाउँपालिका यो संघीयताको पहिलो अभ्यास थियो । हामीलाई कसैले पनि स्थानीय सरकार यसरी चलाउनुपर्छ भनेर सिकाएको थिएन । यसको कुनै व्यवहारिक उदाहरण हामीले देख्न पाएका थिएनौँ । गाउँपालिकाका भवनहरु नै थिएनन् । कर्मचारीको व्यवस्था थिएन । यी सबै अवस्थाका बाफजुद हामीले जति काम गरेका छौँ, यो सफलता नै हो भन्ने मैले ठान्छुँ । हामीसँग स्थानीय सरकारको जग बसाल्ने जिम्मेवारी थियो । यो
१५ वर्षको कार्ययोजना खजुराको विकासका लागि महत्वपूर्ण

१५ वर्षको कार्ययोजना खजुराको विकासका लागि महत्वपूर्ण

   
बमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत, खजुरा गाउँपालिका सबैका लागि नयाँ अनुभव रह्यो । जनतका धेरै अपेक्षा थिए । ठूलो आशा पनि थियो । सबै पुरानै प्रविधिले नयाँ मागहरु पूरा गर्नुपर्ने अवस्था थियो । कर्मचारी र जनप्रतिनिधिबीचमै अन्योलता थियो । नीतिगत अस्थिरताका कारण सुरुमा समस्या थियो । राजनीतिक संघीयता चाडो कार्यान्वयनमा आए पनि कर्मचारी संघीयता अझै पूर्ण भएको छैन । यस बीचमा जनताका सबै अपेक्षा पूरा
बाँके खजुराको धौलागिरीमा मगर होमस्टे संचालन

बाँके खजुराको धौलागिरीमा मगर होमस्टे संचालन

   
नेपालगन्ज, २ वैशाख :- एक पालिका एक होमस्टेको अवधारणलाई अगाडि बढाउँदै खजुरा गाउँपालिका ३ धौलागिरीमा मगर होमस्टे संचालनमा ल्याइएको छ । २ वर्षको निरन्तर प्रयासपछि गुरुङ मगरको बस्तीरहेको धौलागिरीमा नौमती सामुदायिक होमस्टे संचालनमा ल्याइएको हो । मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन बाँकेको खजुरा गाउँपालिका ३ मा मगर समुदायले होमस्टे संचालनमा ल्याएका छन् । शुरुमा ९ वटा होमस्टे संचालनमा ल्याएकोमा
पूर्वाधार विकासमा खजुराले मारेको फड्को

पूर्वाधार विकासमा खजुराले मारेको फड्को

   
स्थानीय तहपछि अव्यवस्थित विकास हुन थालेको चर्चा भइरहँदा खजुरा गाउँपालिकाले भने लामो सोचका साथ काम गरेको छ । नीति तथा कार्यक्रम दीर्घकालिन सोच राखेर तय गरिएका छन् । ती नीति तथा कार्यक्रमहरु कार्यान्वयनमा पनि गरिएका छन् । जनतालाई प्रत्यक्ष महसुस हुनेगरी योजनाहरुले जनतामा स्थानीय सरको महसुस गराएको छ । कोरोना महामारीमा खजुरा गाउँपालिकाले देखाएको सक्रियता एक उदाहरण थियो । खजुराले भौतिक मात्रै नभई सर्
बर्दियामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्दै

बर्दियामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्दै

   
बिजमाण्डुडटकम काठमाडौं। बर्दिया जिल्लामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक उद्योग खुल्ने भएको छ। जिल्लाको गुलरिया नगरपालिका(८ मा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो। उद्योगमा सुप्रब धितालसहितको लगानी रहेको छ। यो उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाइसकेको छ। यो कम्पनीले ५ सय ४ जनालाई रोजगारी दिने उल्लेख गरेको छ। यो उद्योगले २ करोड ८० लाख स
बाँकेमा ‘ज्यानमारा’ बन्दै सवारीचालक, रोक्न छैन चासो

बाँकेमा ‘ज्यानमारा’ बन्दै सवारीचालक, रोक्न छैन चासो

   
नेपालगञ्ज, चैत २९ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । उक्त घटनाको भिडियो हेर्दा जोकोहीले दुर्घटना नभई हत्याका रुपमा बुझ्छ । अत्यन्त हृदयबिदारक घटनाले नेपालगन्जका सडकमा हिडडुल गर्न समेत मानिसहरु डराइरहेका छन् । अराजक सवारीचालकका कारण निम्तिने यस्ता घटना रोक्न
उपकार लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने

उपकार लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने

   
नेपालगनज। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ। यस अघि उपकारले छिटोमा चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको थियो। यद्यपि चैत २७ गतेका दिन रामनवमी पर्वको सार्वजनिक बिदा भएका कारण लघुवित्तले आवेदन मिति लम्ब्याएको हो। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका ला