बाँकेमा एमालेलाई गठबन्धनकाे डर छैन बिभाजनकाे असर छैन,के छ जित्ने जुक्ति ?
नेपालगन्ज -नेकपा एमालेले बाँकेका आठ पालिकामध्ये पाँच पालिकामा जित्ने दाबी गरेको छ ।
पार्टीको संगठन विस्तार प्रभावकारीरुपमा अगाडि बढ्दै गएको र राष्ट्रवादी चिन्तन भएका नागरिक एमालेप्रति आकर्षित भएकाले बाँकेमा पाँच पालिकामा जित्ने एमालेले दाबी गरेको हो ।
बाँकेका नेता तथा केन्द्रीय सदस्य सूर्य ढकालले एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उक्त विषयको रिपोर्ट प्रस्तुत गरेका थिए । यसभन्दा अगा









