ब्रेकिङ न्यूज

आगामी बजेटमा समेट्नै पर्ने निजिक्षेत्रका मुद्दा, सरकारलाई संघको लिखित सुझाव

आगामी बजेटमा समेट्नै पर्ने निजिक्षेत्रका मुद्दा, सरकारलाई संघको लिखित सुझाव

   
अब्दुल वाहिद मन्सुरी (अध्यक्ष) सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको केन्द्र बिन्दु एवम् ऐतिहासिक प्राचीन नगरी नेपालगन्जमा अर्थ मन्त्रलाय अन्तरगत राजस्व परामर्श समितिबाट पाल्नु भएका सम्पूर्णमा नेपालगंज क्षेत्रका सम्पूर्ण उद्योगी ब्यवसायीहरुको तर्फबाट  हार्दिक स्वागत तथा अभिवादन गर्दछौं । राजस्व परामर्श समिति र नेपालगंज उद्योग वाणिज्य संघको सहकार्यमा यस क्षेत्रका उद्योगी व्य
कर तिर्नेलाई झन्झट,नतिर्नेलाई हाइसन्चो जस्ताे कर नीति बनाउनुभएन- मन्सुरी

कर तिर्नेलाई झन्झट,नतिर्नेलाई हाइसन्चो जस्ताे कर नीति बनाउनुभएन- मन्सुरी

   
नेपालगन्ज -देशको आर्थिक अवस्था मजबुत बनाउनका लागि निर्यात बढाउनुको विकल्प नरहेको राजश्व परामर्श समितिका अध्यक्ष महेश्वर दाहालले बताएका छन् । बाँके, बर्दियाका उद्योगी, व्यवसायीसँग आगामी आ.व.२०७८/०७९ का लागि करबारे सुझाव संकलनका लागि नेपालगन्जमा बिहीबार समितिले आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले भने, ‘आयात बढेको छ, निर्यात छैन, त्यसले गर्दा राष्ट्रको विदेशी मुद्रा सञ्जय घट्दै गएको छ ।’
राष्ट्रिय बाणिज्य बैंक जुम्लाका तत्कालिन प्रवन्धक विरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय बाणिज्य बैंक जुम्लाका तत्कालिन प्रवन्धक विरुद्ध भ्रष्टाचार मुद्दा

   
नेपालगन्ज - राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसमेत ४ जना तथा ३ वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार आरोप-पत्र दायर गरेकाे हाे । अख्तियार प्रबक्ता श्याम प्रशाद भण्डारीका अनुसार, सडक डिभिजन दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी व
बिहिवारबाट नेपालगन्जमा हुने वेष्टर्न ट्राभल मार्टमा के-के हुन्छ ?

बिहिवारबाट नेपालगन्जमा हुने वेष्टर्न ट्राभल मार्टमा के-के हुन्छ ?

   
  पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगञ्जमा यही २०७८ फाल्गुन २६, २७ र २८ गते वेष्टर्न ट्राभल मार्ट भव्यरुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुगेको छ । यस मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गरिने छ । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सहआयोजकको रु
महिला दिवशमा वेष्टर्न मार्टका महिला ग्राहकलाई नि:शुल्क सेनिटरी प्याड र बेबी डाईपर बितरण

महिला दिवशमा वेष्टर्न मार्टका महिला ग्राहकलाई नि:शुल्क सेनिटरी प्याड र बेबी डाईपर बितरण

   
नेपालगन्ज- ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुर्खेत रोड नेपालगन्जस्थित वेष्टर्न मार्ट प्रालिको आयोजना र रेहमान जिसान प्रालिकाे सहकार्यमा वेष्टर्न मार्टमा सपिङ्ग गर्ने महिलाहरूलाई उपहार दिएको छ । करिब २ सय भन्दा बढी ग्राहक  " नि:शुल्क सेनिटरि प्याड र बेबी डाईपर " वितरण गरिएको थियोे ।
सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराका सेवाग्राहीलाई ओपिडी सेवा नि:शुल्क

सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराका सेवाग्राहीलाई ओपिडी सेवा नि:शुल्क

   
नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले खजुराबासीक
फलामे डन्डीकाे मूल्य बढ्यो, घर बनाउन झन खर्चिलो

फलामे डन्डीकाे मूल्य बढ्यो, घर बनाउन झन खर्चिलो

   
एक हप्ताकै बिचमा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य १०० अमेरिक डलर बढिसकेको छ । ‘रसिया–युक्रेन युद्ध सुरु हुने बेलामा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ५५० अमेरिकी डलर थियो। अहिले बढेर ७६५ अमेरिकी डलर पुगिसकेको छ’ न्यौपानेले भने, ‘नेपालमा फलाम खानी छैनन्, सबै फलाम आयात गर्नुपर्छ, त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यले आन्तरिक बजार पनि प्रभावित भयो ।’ अन्तर्राष्ट्रिय बजारमा फलामक
राजापुरका महिलाले स्वादिष्ट अचार बनाउन सिके, अब बजारीकरण गर्ने

राजापुरका महिलाले स्वादिष्ट अचार बनाउन सिके, अब बजारीकरण गर्ने

   
नेपालगन्ज - ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको मौकामा युनिक नेपालले बर्दियाको राजापुरमा आयोजना गरेको व्यावसायिक अचार बनाउने सम्बन्धी तालिमको समापन भएको छ । युनिक नेपालले सो तालिम विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि तीन दिनको तालिमको आयोजना गरेको हो । महिलाहरुलाई व्यवसायिकरुपमा अचार बनाउन तथा उत्पादन गर्न तथा बजारीकरण गरेर आर्थिक आम्दानी बृद्धिका लागि सो तालिमको आयोजना गरिएको हो ।
नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा

नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा

   
बाँके, २४ फागुन । ‘मौलिक वस्तु तथा प्रविधी नै हाम्रो जीवन र आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका साथ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत गाभर भ्यालीमा दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सुरु भएको छ । तालिम पश्चात् मगलवार जीन बैंक उद्घाटन गरियो । यो देशकै पहिलो जीन बैंक हो । समुदायको सहभागितामा जिवहरुको संरक्षण गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको छ । बाँके राष्ट्रिय न
जडिबुटी निर्यात कष्टकर छ- जडिबुटी व्यवसायी संघका अध्यक्षकाे बिचार

जडिबुटी निर्यात कष्टकर छ- जडिबुटी व्यवसायी संघका अध्यक्षकाे बिचार

   
हामी कहाँ दुई/तीन बर्ष अगाडि प्लान्ट क्वारेन्टाइनमा सूचिकृत नभएर जुन जडिबुटी रोकेको थियो । अहिले पनि १२ प्रकारका जडिबुटी सूचिकृत नभएर अहिले पनि रोकिएको अवस्था छ । गोदाममै थन्किएको अवस्था छ । हामी कहाँ जटामसी, अमला जस्ता रोक्नै नपर्ने आइटम पनि रोकिएको छ । सूचिकृत भारत सरकारले नगर्दा निकासीमा समस्या भएको हो । वास्तवमा नेपाल तर्फ पनि सरकारको भन्दा पनि प्लान्ट क्वारेन्टाइनको जिम्मेवारी रहेको