ब्रेकिङ न्यूज

जडिबुटी निर्यात कष्टकर छ- जडिबुटी व्यवसायी संघका अध्यक्षकाे बिचार

जडिबुटी निर्यात कष्टकर छ- जडिबुटी व्यवसायी संघका अध्यक्षकाे बिचार

   
हामी कहाँ दुई/तीन बर्ष अगाडि प्लान्ट क्वारेन्टाइनमा सूचिकृत नभएर जुन जडिबुटी रोकेको थियो । अहिले पनि १२ प्रकारका जडिबुटी सूचिकृत नभएर अहिले पनि रोकिएको अवस्था छ । गोदाममै थन्किएको अवस्था छ । हामी कहाँ जटामसी, अमला जस्ता रोक्नै नपर्ने आइटम पनि रोकिएको छ । सूचिकृत भारत सरकारले नगर्दा निकासीमा समस्या भएको हो । वास्तवमा नेपाल तर्फ पनि सरकारको भन्दा पनि प्लान्ट क्वारेन्टाइनको जिम्मेवारी रहेको
ब्यवसायक्षेत्रमा महिलाकाे उत्साहजनक सहभागिता

ब्यवसायक्षेत्रमा महिलाकाे उत्साहजनक सहभागिता

   
नेपालगन्ज- केहि समय पहिले चुलोचौकामा मात्र सीमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सवल र शशक्त वन्दै गएका छन् । आर्थिक र सामाजीक रुपले उनिहरु सक्रिय देखीन थालेका छन् । अहिले हरेक क्षेत्रमा उनिहरुले कव्जा जमाउन थालेका छन् । बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । उनको कामको खुलेर प्रशंसा गर्न सकिन्छ । चुलौचुकामा मात्र सीम
नेपालगन्जमा पहिलाे पटक ‘वेष्टर्न ट्राभल मार्ट’

नेपालगन्जमा पहिलाे पटक ‘वेष्टर्न ट्राभल मार्ट’

   
नेपालगन्ज : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्र्टन ट्राभल मार्ट’ हुन लागेको छ । यही फागुन २६ देखी २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिदैछ । उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएका छन् । कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर
नेपालगन्जमा रहेकाे कृषि विकास बैंककाे याे भवन खण्डहर बन्न नदेउ ?

नेपालगन्जमा रहेकाे कृषि विकास बैंककाे याे भवन खण्डहर बन्न नदेउ ?

   
कृषि विकास बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जबाट दाङ सरेदेखि नेपालगञ्जको विलासपुरस्थित यो तीन तले २४ कोठे भव्य भवन अचेल अलपत्र परेको छ। यस भवनसंगैका दुई ओटा अन्य भवनहरु पनि टुहुरा बनेका छन्। यो भवनसंगै जोडिएको सो बैंकको आफ्नो अर्को विशाल भवन पनि विगत छ वर्षदेखि खण्डहर बन्ने क्रममैं छ। प्रादेशिक सरकार, जिल्ला वा स्थानीय निकायले यस भवनलाई कुनै काममा उपयोग गरे पनि हुन्थ्यो होला नि! कि यसलाई
लघुवित्त संस्थाहरुबाट कृषिमा पुषसम्म रु. १ खर्ब ९५ अर्ब ८१ करोड लगानी

लघुवित्त संस्थाहरुबाट कृषिमा पुषसम्म रु. १ खर्ब ९५ अर्ब ८१ करोड लगानी

   
नेपालगन्ज -लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ । नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् । ती लघुवित्त वित्तीय संस्थाहरुले २
नेपालमा ऊर्जा सङ्कट र औद्योगिक क्षेत्रमा लोडसेडिङ्गको सम्भावना

नेपालमा ऊर्जा सङ्कट र औद्योगिक क्षेत्रमा लोडसेडिङ्गको सम्भावना

   
नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ६ सय मेगावाटको हाराहारीमा विद्युत आयात गरिरहेको छ भने यसमध्ये चार सय मेगावाटभन्दा बढी भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट आयात गरिरहेको छ। प्रत्येक १५ मिनेटका लागि फरक फरक मूल्य हुने र दिनको ९६ पटक मूल्य निर्धाणर हुने सो बजारमा पछिल्लो रुस–युक्रेन युद्धले आयातित कोइलामा भएको समस्याकै कारण प्रति युनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँ अर्थात ३२ रु
लुम्बिनी प्रादेशिक बिश्व बिद्यालय बाँकेबाट अन्यत्र नसार्न सर्बपक्षिय भेलाकाे चेतावनी ,संघर्ष समिति गठन

लुम्बिनी प्रादेशिक बिश्व बिद्यालय बाँकेबाट अन्यत्र नसार्न सर्बपक्षिय भेलाकाे चेतावनी ,संघर्ष समिति गठन

   
नेपालगञ्ज – लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश बिश्व बिद्यालय अन्यत्र सार्न गरेको प्रयासविरुद्ध बाँकेबासी एक भएका छन् । बाँकेमा विश्वविद्यालय स्थापना गर्न प्रदेश संसद र बाहिर दुबै ठाउँमा संघर्ष गर्न बाँकेबासी जुर्मुराएका हुन् । जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार नेपालगञ्जमा बसेको बैठकले प्रदेश सांसद आरती पौडेलेको संयो
उपकार लघुवित्तले माग्याे १९ जना कर्मचारी

उपकार लघुवित्तले माग्याे १९ जना कर्मचारी

   
नेपालगन्ज- काेहलपुरमा प्रधान कार्यलय रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कोहलपुर र संस्थाको शा
लघुवित्त वित्तका शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै, कृषिमा लगानीकाे हिस्सा पनि बढि

लघुवित्त वित्तका शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै, कृषिमा लगानीकाे हिस्सा पनि बढि

   
नेपालगन्ज- प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको । नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् । तत्पश्चात् लघुवित्त
नेपालगन्जका क्यासिनो लगायत मनोरञ्जनात्मक क्षेत्रका महिला कामदारकाे सुरक्षाबारे चासाे

नेपालगन्जका क्यासिनो लगायत मनोरञ्जनात्मक क्षेत्रका महिला कामदारकाे सुरक्षाबारे चासाे

   
नेपालगन्ज - नेपालगन्जमा क्यासिनाे, दोहोरी साझ जस्ता मनाेरन्जनात्मक क्षेत्रहरु बढेका छन् । यसले रोजगारी सृजना त गरेकै छ संगै महिला हिंसाका घटनाहरु पनि घट्नसक्ने कुरालाई नजरअन्दाज गर्न नमिल्ने महिला अधिकारका क्षेत्रमा काम गर्ने अगुवाइहरुले जाेड दिएका छन् । आइतबार नेपालगन्ज साथी सस्थाकाे अगुवाइमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकाे महिला तथा बालबालिका महाशाखा प्रमुख शाे