ब्रेकिङ न्यूज

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघमा नयाँ कार्यसमिति

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघमा नयाँ कार्यसमिति

   
  नेपालगन्ज - नेपाल औद्योगिक क्षेत्र उद्योग विकास सघकाे नयाँ कार्यसमिती चयन भएको छ । नयाँ  अध्यक्षमा किरण कुमार आचार्य सर्बसम्मत चयन भएका छन् । अध्यक्ष - किरण कुमार कार्की, बरिस्ठ उपाध्यक्ष - अब्दुल वाहिद अन्सारी, उपाध्यक्ष - दिला कुमारी शाह, महासचिव - बिवेक थापा, सचिव - पुष्पा पाेखरेल, काेषाध्यक्ष - गौरब डागा, कार्यसमिती सदस्यहरु-चम्पालाल बाेथरा, रिद् किरण जैन, सुल्तान सलाउद्द्न अन
बर्षाका कारण बाँकेमा लाखौंको काँचो इँटामा क्षति

बर्षाका कारण बाँकेमा लाखौंको काँचो इँटामा क्षति

   
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ । नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवस
खजुरामा पालिकाले बनायाे स्टिल ट्रस पुल,जाेखिमपूर्ण यात्राको बाध्यता हट्याे

खजुरामा पालिकाले बनायाे स्टिल ट्रस पुल,जाेखिमपूर्ण यात्राको बाध्यता हट्याे

   
नेपालगन्ज- खजुरा गाउँपालिका ७ सिन्दुरे स्थित जेठी नालामा निर्मित स्टील ट्रस पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उदघाटन गरेका छन् । लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा हुँदै आएकोमा उक्त कुराको मध्यनजर गर्दै खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो । खजुरा गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकृत दिल बहादुर पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १
खजुरा गाउँपालिकामा बिपन्नलाई घरकाे जाेहाे,पूर्वमुख्यमन्त्री पाेखरेलद्वारा उद्घाटन

खजुरा गाउँपालिकामा बिपन्नलाई घरकाे जाेहाे,पूर्वमुख्यमन्त्री पाेखरेलद्वारा उद्घाटन

   
नेपालगञ्ज, माघ १४ गते । बाँकेको खजुरा गाउँपालिकाले घरबास र जग्गा बिहिन विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेको छ । लुम्विनी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार सामुहिक आवासको उद्घाटन गर्नुभयो । गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले ५ वटा निर्माणाधिन रहेको र १६ घर निर्माण भईसकेको जानकारी दिनुभयो । निर्माण भएका घरमा विपन्न परिवार छनौट भई ब
जथाभावी क्यासिनोकाे लाइसेन्स बितरण, नेपालगन्जमा थप चारवटालाई अनुमति

जथाभावी क्यासिनोकाे लाइसेन्स बितरण, नेपालगन्जमा थप चारवटालाई अनुमति

   
रबिन्द्र घिमिरे (अनलाइनखबरबाट) १३ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र लाइसेन्स वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ । आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्
कांग्रेसमा युवराज शर्मालाई न्याय !

कांग्रेसमा युवराज शर्मालाई न्याय !

   
नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बन्नुभएको हो । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिल
नेपालगन्ज भन्सारमा इपेमेन्ट सिस्टम लागु

नेपालगन्ज भन्सारमा इपेमेन्ट सिस्टम लागु

   
नेपालगन्ज- नेपालगन्ज भन्सार कार्यालयले बुधवारदेखि बिद्युतीय भुक्तानी प्रणाली अर्थात इपेमेन्ट सिस्टम लागु गरेको छ । भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले इपेमेन्ट सिस्टम लागु गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । अब सेवाग्राहीले भन्सार कार्यालयमा नगद तथा चेक बोकेर जानु पर्दैन् । उनीहरुले अनलाइनबाट पेमेन्ट गर्न सक्नेछन् । भन्सार दिवसक
नौं उद्यमी विरुद्ध अख्तियारले लगायो भ्रष्टाचार मुद्दा

नौं उद्यमी विरुद्ध अख्तियारले लगायो भ्रष्टाचार मुद्दा

   
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ सिमेन्ट उद्योगका संचालक सहित कर्मचारीलाई भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले बुधबार विशेष अदालतमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा हालेको छ।   भ्रष्टाचार मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकालाई सर्वाधिक बढी रकम दावीसहित भ्रष्टाचार मुद्दा लगाइएको छ। मुरारकाको सिद्धार्थ मिनर
जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाउँछ कोहलपुर नगरपालिका

जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाउँछ कोहलपुर नगरपालिका

   
नेपालगन्ज– पढाईमा जेहेन्दार तर आर्थिक अभावका कारण डाक्टर बन्ने सपना अधुरो हुँदै त छैन ? हो, त्यस्तो अवस्था नआओस् भनेर बाँकेको कोहलपुर नगरपालिकाले प्रोत्साहन स्वरुप जेहेन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्न शुरु गरेको छ । नगरपालिकाका मेयर लुटबहादुर रावतका अनुसार उक्त योजना कार्यान्वयनमा आइसकेको छ । एमबिबिएस अध्ययनका लागि उक्त रकम अभिभावकलाई सहयोगी सावित भएको मेयर बत
समृद्ध बाँकेको आधार – उद्योग र वाणिज्य

समृद्ध बाँकेको आधार – उद्योग र वाणिज्य

   
बाँके औद्योगिक क्षेत्र हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् । पहाडका जडिबु