ब्रेकिङ न्यूज

नेपालका ठेकी भारत तस्करी

नेपालका ठेकी भारत तस्करी

   
नेपालगन्ज । दही जमाउन र मही पार्न नेपालमा परम्परागतरुपमा प्रयोग हुँदै आएका ठेकीहरु भारतमा तस्करी हुने गरेको पाइएको छ । पुराना ठेकीहरु संकलन गरेर अवैधबाटोबाट ठेकीहरु भारत जाने गरेको सुइको पाएपछि सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट केही ठेकीहरु बरामद गरेको छ । नेपालभित्रै ठेकीहरुको अभाव भइरहेका बेला महंगोमा बेच्ने उदेश्यले भारतमा तस्करी हुने गरेको पाइएको हो । ठेकीका निर्यातकर्ता जगदिश डाँगीका
कहाँ अड्कियाे नेपालगन्जको विकासकाे ‘रफ्तार’ !

कहाँ अड्कियाे नेपालगन्जको विकासकाे ‘रफ्तार’ !

   
-नेपालगन्ज देशकै ऐतिहासिक र ठूलो शहर हो । पश्चिमको केन्द्र मात्रै नभई छिमेकी देश भारतको सबैभन्दा ठूलो प्रदेश उत्तरप्रदेशसंग जोडिएको र त्यहाँको राजधानी लखनउसंग उच्चस्तरको सडक सम्पर्क हुनु यो शहरको अत्यन्तै सकारात्मक पक्ष हो । आर्थिक,शैक्षिक,स्वास्थ्य,पूर्वाधार विकास एवं वाणिज्यका सवालमा यो पश्चिमको हबकारुपमा शुरुदेखि नै छ । पहिलेदेखि पर्यटनको प्रमुख ट्रान्जिट रहेकोमा अहिले आफैमा एउटा महत्वपूणर
यस्ता वडा सदस्य जसले व्यक्तिगत लगानीमा विकास गरिरहेका छन्

यस्ता वडा सदस्य जसले व्यक्तिगत लगानीमा विकास गरिरहेका छन्

   
बैजनाथ । नेपाली कांग्रेस बैजनाथका उदयमान युवा नेता तथा वडा नम्बर ४ का वडा सदस्य कर्ण कठायतले चुनावी दौरानमा प्रतिबद्धता जनाएका योजनाहरु  आफनै निजि लगानीमा मा पूरा गर्दै आएका छ्न । जनप्रतिनिधि कठायतले जनप्रतिनिधि हुनुभन्दा अगाडि देखिनै आफनो वडाका टोल टोलमा आफनै लगानीमा जनता लाई  सुबिधा पुगोस् भनेर विभिन्न भौतिक संरचना निर्माण गर्दै आइरहेका छन् । कांग्रेस बैजनाथका युवा नेता कठायतको लगानीमा बैज
नेपालगन्जमा भोलि ‘बिट द स्पिड’, हुने होइन त सहभागी ?

नेपालगन्जमा भोलि ‘बिट द स्पिड’, हुने होइन त सहभागी ?

   
नेपालगन्ज । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले टि-२० क्रिकेटलाई लक्षित गर्दै नेपालगन्जमा बिहीबार ‘बिट द स्पिड’ अभियान संचालन गर्दै छ । वर्ल्डलिंकले यस्ताे अभियान देशभरकाे मुख्य शहरमा मंगलबार ४ बजे देखी ६ बजेसम्म ‘बिट द स्पिड’ अभियान सुरु गरेकाे हाे । नेपालगन्जमा बिहीबार नेपालगन्ज बिशाल चोक नजिकैको चौरमा अपरान्ह ४ बजेदेखि ६ बजे ‘बिट द स्पिड’ हुने छ । उक्त अभियानमा क्रिकेटप्रेमीहरुले बलिङ
शिखर प्लाईउडकाे नयाँ उत्पादन बजारमा

शिखर प्लाईउडकाे नयाँ उत्पादन बजारमा

   
नेपालगन्ज । देशकै ठूलो प्लाईउड उत्पादक शिखर ग्रुप ऑफ़ इंडस्ट्रीज़ले ग्रिन पिपि प्लास्टिक कन्क्रीट शटरिङ प्लाई उत्पादन गरेकाे छ । नयाँ उत्पादनले ग्राहकदेखि कम्पनी उत्साहित छ । सबै भवन निर्माण र निर्माण सेवाको पेशाकर्मीकाे चाहाना अनुसार उत्पादित सामाग्रीले निर्माण क्षेत्रमा उत्साह थपेकाे छ । नयाँ प्लाईउडले  निर्माणमा नयाँ रुप दिने र  शटरिङ्को लागतमा ३०% भन्दाको  कम गर्ने छ । प्लास्टिक प्
‘बाँके प्रशासनको स्वेच्छाचारी कदममा अदालतको लगाम’

‘बाँके प्रशासनको स्वेच्छाचारी कदममा अदालतको लगाम’

   
नेपालगन्ज । नेपालगंज उच्च अदालत बार एशोसिएसनका कार्यसमिति सदस्य अधिवक्ता सतिशचन्द्र थारुलाई प्रहरीले पक्राउ गरेको बिषयमा अदालतले प्रहरी प्रशासनको स्वेच्छाचारी कदमका बिरुद्धमा निर्देशनात्मक आदेश जारी गरेको छ । ब्यवशायिक कामको सिलसिलामा गएका बखत गत ०८१ बैशाख २३ गते कोहलपुर स्थित भुमिसुधार तथा मालपोत कार्यालय कोहलपुरबाट अधिवक्ता थारुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेल नेतृत्वको
‘वकिल पक्राउ गर्ने बाँकेका सिडिओकाे कदम आपत्तिजनक’

‘वकिल पक्राउ गर्ने बाँकेका सिडिओकाे कदम आपत्तिजनक’

   
नेपालगन्ज । बिचाैलियाकाे आरोप लगाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पाेखरेल नेतृत्वकाे टाेलीले यातायात कार्यालय काेहलपुरबाट एक जना कानुन व्यवसायी पक्राउ गरेकाे भन्दै नेपालगंज उच्च अदालत बारले गम्भीर आपत्ति व्यक्त गरेकाे छ । बारका कार्यसमिति सदस्य अधिवक्ता शतिषचन्द्र थारुलाई आफ्‌नो पेशागत व्यवसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामको लागि भूमि सुधार तथा म
“व्यवसाय दर्ता अभियान” मा उत्साहका साथ सहभागि हुन गाउँपालिका अध्यक्षको आग्रह

“व्यवसाय दर्ता अभियान” मा उत्साहका साथ सहभागि हुन गाउँपालिका अध्यक्षको आग्रह

   
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नविकरण अभियान २०८१ सुरु भएको छ ।“खजुराको विकास र समृद्धिको आधारः दिगो र फराकिलो स्थानीय कराधार" भन्ने मुलनाराका साथ खजुरा गाउँपालिकाको आयोजनामा शुक्रबार  देखि “व्यवसाय दर्ता  तथा नविकरण अभियान २०८१” सुरु गरिएको हो । स्थानिय व्यावसायिहरु लगायत सरोकारबाला पक्षहरुकोे सहभागीतामा  खजुरा गाउँपालिका वडा नम्बर १बाट अभियानको शुभारम्भ भएको छ ।
बिनित शाह बुद्ध एयरकाे हिराे

बिनित शाह बुद्ध एयरकाे हिराे

   
नेपालगन्ज । बिनित शाह २५ बर्षदेखि निजि  क्षेत्रकाे ठूलो  बायुसेवा कम्पनी बुद्ध एयरकाे नेपालगन्ज स्टेसन प्रबन्धक छन् ।  मिजासिला र निरन्तर काममा लागिरहने शाहलाई बुद्ध इयरले लुकेकाे हिराे भन्दै सम्मान प्रकट गरेकाे छ । आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पाेष्ट सार्वजनिक गर्दै शाहलाई आफ्नो हवाई कम्पनीकाे हिराेका रुपमा सम्मान गरेकाे हाे ।  शाहले नेपालगन्जदेखि काठमाडौंसम्म दैनिक ६ उडान र पोखराक
दिनदिनै घट्छन्  साइबर अपराधका घटना

दिनदिनै घट्छन् साइबर अपराधका घटना

   
नेपालगन्ज १२ बैशाख । पछिल्लो नौं महिनामा बाँकेमा साइबर अपराधसंग जोडिएका ९८ उजुरी प्रहरी निकायमा परेका छन् । साइबर अपराधसंग जोडिएका धेरै घटनाहरुका उजुरी नै पर्दैनन् । यदि उजुरी पर्ने हो भने जिल्लामा हुने साइबर अपराधको तथ्यांक धेरै हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक नारायाण डाँगीका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म साइबर अपराध सम्बन्