ब्रेकिङ न्यूज

लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना

   
नेपालगन्ज - सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि लुम्बिनीमा हालसम्म यस्तो कर्जा लिनेको संख्या लुम्बिनीमा २ सय ६१ पुगेको छ । देशभर कुल संख्या १८ सय नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ हजार ८ सय ९० कम्पनी तथा फर्मले १ करोडभन्दा बढी सहुलियत कर्जा लिएका हुन्। आर्थिक वर्ष २०७५/०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित
बाँकेमा आइतबार यसरी हुँदैछ कांग्रेसको वडा तहकाे निर्वाचन

बाँकेमा आइतबार यसरी हुँदैछ कांग्रेसको वडा तहकाे निर्वाचन

   
नेपालगन्ज- नेपाली  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेको थियो । अभिमुखिकरण कार्यक्रम पश्चात सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतल
नेपालगन्जमा भित्रियो प्रख्यात ब्रान्डको कुर्सी

नेपालगन्जमा भित्रियो प्रख्यात ब्रान्डको कुर्सी

   
नेपालगञ्ज, कात्तिक २६ । अम्बे फर्निसिङ नेपालगञ्जले अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि आधिकारिक विक्रेताको मान्यता प्राप्त गरेको छ । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ । अम्बे
दिग्गज नेताहरु सहित एमाले प्रवेश गर्दै पशुपतिदयाल मिश्र

दिग्गज नेताहरु सहित एमाले प्रवेश गर्दै पशुपतिदयाल मिश्र

   
नेपालगन्ज- नेपालगन्जका दिग्गज राजनितिज्ञ पशुपतिदयाल मिश्र ठुलाे दलबल सहित औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्दै छन् । नेपालगन्जमा मिश्र व्यक्तिगतरुपमै राम्रो जनाधार भएका नेताकारुपमा परिचित छन् । उनकाे औपचारिक प्रवेशले एमाले बलियो बन्ने नेताहरु बताउँछन् । गत प्रतिनिधिसभाकाे चुनावमा मिश्र हृदयेश त्रिपाठिकाे समुहबाट सुर्य चिन्हबाट चुनाव लडेका थिए । बिजय नभएपनी उनले सम्मानजनक मत पाए । यसपटककाे
नेपालगन्जमा अम्बे समुहकाे नयाँ प्रोजेक्ट : सवा अर्ब लगानीमा विलेट उद्योग

नेपालगन्जमा अम्बे समुहकाे नयाँ प्रोजेक्ट : सवा अर्ब लगानीमा विलेट उद्योग

   
नेपालगन्ज। अम्बे समूहले नेपालगंजमा सवा अर्ब लगानीमा विलेट उद्योग संचालनमा ल्याउने भएको छ।दुई वर्ष अघि तीन अर्ब लगानीमा जय अम्बे डन्डी उद्योग संचालनमा ल्याएको यो समूहले तीन महिनाभित्रै विलेट उद्योग संचालनमा आउनेछ। १६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको हो। सिमेन्ट र डन्डी उद्योगमा पायोनियर यो समूहको भैरहवामा अम्बे स्टील समेत छ। अम्बे स्टीलमा ८
नेपालगन्ज आउँदै एमाले अध्यक्ष ओली

नेपालगन्ज आउँदै एमाले अध्यक्ष ओली

   
नेपालगञ्ज, कात्तिक २५ । नेकपा एमाले बाँकेले महाधिवेशन प्रतिनिधी छनौट तथा वृहत पार्टी प्रवेश कार्यक्रमको पुर्व तयारीका लागि बिहिवार नेपालगञ्जमा अगुवा कार्यकर्ता भेला गरेको छ । यहि मंसिर १ गते नेपालगञ्जको बालेगाउँमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा स्वतन्त्र राजनीतिक समूहका नेता तथा जिविस बाँकेका पुर्व सभापति पशुपतिदयाल मिश्
कोरोनाका कारण बाँकेका मन्टेश्वरी स्कुलको लगानी डुब्यो, शुन्यबाट शुरु गर्नुपर्ने अवस्था

कोरोनाका कारण बाँकेका मन्टेश्वरी स्कुलको लगानी डुब्यो, शुन्यबाट शुरु गर्नुपर्ने अवस्था

   
नेपालगन्ज - दुई वर्षअघि नेपालगन्जमा बालबालिकाकालाई लक्षित गर्दै मोन्टेश्वरी विद्यालय खुल्ने क्रम बढेको थियो । रु १० लाखदेखि रु १ करोड भन्दा माथीका लगानीमा सुविधा सम्पन्न मन्टेश्वरी खुले । यसरी खुलेका मन्टेश्वरीले विद्यार्थी नपाएका पनि होइनन् । तर ठिक त्यति नै बेला कोरोना महामारी शुरु भयो । जसका कारण बामे सर्दै गरेका मन्टेश्वरी विद्यालयहरु ठप्प बन्न पुगे । अधिकांस मन्टेश्वरी विद्यालय अहिल
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु ७ बुँदे माग सहित आन्दोलनमा

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु ७ बुँदे माग सहित आन्दोलनमा

   
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, लगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त संस्थामा रहेका तिनवटा युनियनहरु कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा असोज ११ गतेदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आफनो काम गरिरहेका छन् । विजया दशमीक
गृहजिल्लामा खेलकुदमन्त्री अथकलाई अभिनन्दन, खेलकुद विकासकाे प्रतिबद्धता

गृहजिल्लामा खेलकुदमन्त्री अथकलाई अभिनन्दन, खेलकुद विकासकाे प्रतिबद्धता

   
कोहलपुर - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई कोहलपुरमा स्वागत तथा अभिनन्दन गरिएको छ । नेकपा माओबादी केन्द्रले मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका गहतराजलाई स्वागत तथा अभिनन्दन गरेको हो । कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजित कार्यक्रममा मन्त्री गहतराजका साथै सांसद पूर्णाकुमारी सुवेदी, नरेन्द्र न्यौपाने लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्

सातौं धारा नेपालगन्ज म्याराथन मंसिरमा

   
नेपालगन्ज -सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते हुने भएको छ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुदै आएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले