उद्योग मन्त्री हमालकाे पहिलो निर्णय : म्याद गुज्रेका उद्योगलाई नविकरणकाे समय थप
नेपालगन्ज : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पद सम्हालेकै पहिलो दिन महत्वपुर्ण निर्णय गराएका छन् । उक्त निर्णयले देशभरका उद्योगी ब्यवसायीलाई राहत मिल्ने भएको छ । लामो समयदेखी म्याद नाघेका उद्योगको नविकरण रोकिदै आएको थियो ।
नवनियुक्त मन्त्री हमालले म्याद गुज्रेका उद्योगलाई नविकरण गर्न समय दिने निर्णय गराएका छन् । उनका स्व









