ब्रेकिङ न्यूज

लुम्बिनी प्रदेश सरकारले अध्ययनकै नाममा करोडौं सक्यो

लुम्बिनी प्रदेश सरकारले अध्ययनकै नाममा करोडौं सक्यो

   
कृष्ण खनाल बुटवल। लुम्बिनी प्रदेश सरकारको योजना आयोगले वि.सं. २०७६ फागुन २ गते लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना सार्वजनिक गर्यो। सबै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध गराउनका लागि ६ अर्बको गुरुयोजना योजना आयोगले बनाएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत तयार भएको यसको बिस्तृत आयोजना प्रतिवेदनका लागि २ करोड ३५ लाख रूपैयाँ विनियोजन गरेको थियो । आर्थिक बर्ष २०७६/०
नेपालगन्जका उत्कृष्ट करदाता बिनाेद अग्रवाल भन्छन् – कर तिर्न आनाकानी गर्नु हुदैन

नेपालगन्जका उत्कृष्ट करदाता बिनाेद अग्रवाल भन्छन् – कर तिर्न आनाकानी गर्नु हुदैन

   
नेपालगन्ज -१० औं राष्ट्रिय कर दिवशकाे अवसरमा बुधवार नेपालगन्जका दुई जना व्यवसायि सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यलय नेपालगन्जकाे आयोजना भएको कार्यक्रममा व्यवसायतर्फबाट मंगल हाडवेयर र उघाेगतर्फबाट लक्ष्मी प्लास्टिक रहेका छन् । साथै आन्तरिक राजश्व कार्यलयका कर्मचारीकोतर्फबाट नायब सुब्बा इन्दिरा सापकाेटा पुरस्कृत भइन । नेपालगन्जका मेयर धवल शम्सेर राणा,प्रमुख कर अधिकृत शरदचन्द्र पौ
अध्यक्ष ओलीकाे ठाेकुवा- बाँकेका सबै निर्वाचन एमालेले जित्छ,ढुक्क हुनुहाेस्

अध्यक्ष ओलीकाे ठाेकुवा- बाँकेका सबै निर्वाचन एमालेले जित्छ,ढुक्क हुनुहाेस्

   
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लगाएका छन् । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने– हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार । नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई
स्वरोजगार कोष सबै जिल्लामा पुग्यो, कार्यक्रम प्रभावकारी बनाउन मन्त्री अथककाे निर्देशन

स्वरोजगार कोष सबै जिल्लामा पुग्यो, कार्यक्रम प्रभावकारी बनाउन मन्त्री अथककाे निर्देशन

   
नेपालगन्ज- युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जि
देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

देशकै जेठाे बैंककाे स्थापना दिवश बाँकेका शाखामा पनि मनाइयाे,बालआश्रमलाई सहयाेग

   
कोहलपुर - नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकल लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.स १९९४ सालमा श्री ३ जुद्ध शमशेरको पालामा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बैंकल देशभर वार्षिकोत्सव मनाएको हो । बैंकको वार्षिकोत्सव बाँकेमा समेत मनाइएको छ । सो अवसरमा नेपालगन्जमा रहेको सिटी अफिस र कोहलपुर शाखाले सामाजिक कार्य गरेका छन् । उक्त अवसरमा नेपालगन्ज स्थित समाज विकास तथा प्रवद्र्धन विकास केन
बुटवलका १२ उद्योगी विरुद्ध राजश्व चुहावटको अभियोगमा मुद्दा,५ कराेड ५६ लाख बिगाे

बुटवलका १२ उद्योगी विरुद्ध राजश्व चुहावटको अभियोगमा मुद्दा,५ कराेड ५६ लाख बिगाे

   
बुटवल - रुपन्देही र यस आसपासमा बिभिन्न उद्योग संचालन गरिरहेका १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावतको अभियोगमा मुद्दा चलाएको छ । विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही र यस आसपासमा उद्योग सञ्चालन गरिरहेका १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । नक्कली अन्तशुल्कको स्टिकर टाँस्ने उद्योगीहरुमा अधिकांस रक्सी
स्तरोन्नतीमा केन्द्रीत बाँकेका तारे होटल

स्तरोन्नतीमा केन्द्रीत बाँकेका तारे होटल

   
नेपालगन्ज - नेपालगन्जको मुटु धम्बोझीमा रहेको चारतारे होटल सिटी प्यालेस स्तरोन्नती गरिएको छ । सिटी प्यालेस मात्र नभई बाँकेका ठुला होटलहरु स्तरोन्नती भइरहेका छन । केही होटलहरु त नयाँ व्यवस्थापन पक्षका साथ काम गरिरहेका छन् । कोरोना कहरको अन्त्य भएको बिश्वाससंगै होटल व्यवसाय लयमा फर्किन थालेको छ । सोही क्रममा व्यवसायीहरुले आफ्नो होटलको धमाधम स्तरोन्नती गरिरहेका हुन । चारतारे होटलको मान्यता पाएको
नेपालगन्जमा बद्लिएको किनमेल ‘कल्चर’

नेपालगन्जमा बद्लिएको किनमेल ‘कल्चर’

   
नेपालगन्ज । नेपालीको किनमेल ‘कल्चर’मा बिस्तारै परिवर्तन आएको छ  । भाटभटेनी लगायतका सुपरमार्केट खुलेसंगै त्यहाँ पुग्नेहरुको कमी छैन । भाटभटेनी बाहेक नेपालगन्जमा स्थानीयस्तरमा राही मार्ट, साथी मार्टको शाखा बिस्तार भइसकेको छ । वेष्र्टन समूहले वेष्र्टन मल सन्चालनमा ल्याएको छ भने लक्ष्मी हलमा समेत सुपरमार्केट सन्चालनको तयारी छ । नेपालगन्ज उपमहानगरपालिकाले समेत नगर भवनमा सुपरमार्केट सन्चालन गर्ने
भन्सार बिन्दुमा गोदाम, चोरीपैठारीको सामान भण्डारण अनि राजश्व चुहावट

भन्सार बिन्दुमा गोदाम, चोरीपैठारीको सामान भण्डारण अनि राजश्व चुहावट

   
नेपालगन्ज - भन्सार बिन्दुमा गोदाम खडा गर्ने । चोरी पैठारी गरी ल्याएका सामाग्री त्यस्ता गोदाममा भण्डारण गर्ने अनि देशका बिभिन्न भागमा विक्री वितरण गरी राजश्व चुहावट गर्ने कार्य मौलाएको छ । नेपालगन्ज लगायत देशका ठ्ला भन्सार क्षेत्रमा यस्तो कार्य बढ्दै गएको छ । यस्तो कार्यमा व्यापारीहरुसंग सुरक्षा एवं प्रशासनिक निकायका अधिकारी एवं कर्मचारीको मिलोमतो हुने गरेको छ । राजश्व अनुसन्धान विभागले भन्स
पशुपतिको प्रवेशले क्षेत्र नं. २ मा एमालेको शक्तिमा बढोत्तरी, संगठन विस्तारलाई केन्द्रीत गर्छु-मिश्र

पशुपतिको प्रवेशले क्षेत्र नं. २ मा एमालेको शक्तिमा बढोत्तरी, संगठन विस्तारलाई केन्द्रीत गर्छु-मिश्र

   
बाँके – बाँकेमा व्यक्तिगतरुपमा राम्रो जनाधार भएका नेताका रुपमा परिचित छन् पशुपतिदयाल मिश्र । उनी जता गएपनि संगै काँधमा काँध मिलाएर हिड्ने मतदाताको संख्या ठुलो रहेको अनुमान लगाउनेहरु धेरै छन् । उद्यम, राजनीति र समाजसेवामा सक्रिय यी राजनीतिज्ञ यतिबेला एमालेमा औपचारिकरुपमा प्रवेश गर्दै छन् । मंसिर १ गते नेपालगन्जको मिश्रकै गाउँमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने बिशेष कार्यक्