ब्रेकिङ न्यूज

यस्ता छन् लुम्बिनीका मुख्यमन्त्रीका पाँच प्राथमिकता

यस्ता छन् लुम्बिनीका मुख्यमन्त्रीका पाँच प्राथमिकता

   
नेपालगन्ज-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको काम कार्वाहीलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताएका छन् । उनले गठबन्धन दलहरुसँगको छलफल र समझदारीमा सरकारका काम अगाडी बढाउने बताए । शिक्षकका रूपमा गिरिजाप्रसाद कोईराललाई कोलोझण्डा देखाउँदा जागिर गुमाएर युद्धमा होमिएका केसी लडाकू कमाण्डर हुँदै मुख्यमन्त्रीसम्म भएका हुन् । यस्ता छन् उनका प्राथमिकताहरु १) प्रदेश संर
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुल्मीको कफी ‘टेष्ट’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुल्मीको कफी ‘टेष्ट’

   
नेपालगन्ज–पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार बाँके र बर्दियाका कार्यकर्ता भेटघाटमा व्यस्त रहे । बर्दियाको भेला सकिना साथ उनी नेपालगन्ज आए । कार्यक्रम थियो–सिद्धार्थ भ्यूमा । हलभित्र प्रवेश गर्नु अघि उनले केहीबेर होटलमा बिश्राम लिए । सोही क्रममा सिद्धार्थ बिजनेश ग्रुपका प्रबन्धक केशव न्यौपाने सहितले पूर्वप्रधानमन्त्री ओलीलाई स्वागत गरे । पूर्वप्रधानमन्त्री ओलीले पनि स
फुर्तिला ओली, उत्साहित कार्यकर्ता

फुर्तिला ओली, उत्साहित कार्यकर्ता

   
नेपालगन्ज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जिवनमा एकसाथ दुईवटा घटना व्यहोर्नुपर्यो । एउटा अदालतको आदेशबाट सत्ताच्यूत हुनुपर््यो भने अर्को एमाले विभाजन खेप्नुपर्यो । दुबै घटना व्यहोरेका ओली यतिबेला पार्टीको सभाहरुमा सहभागि हुन देश दौडाहमा छन् । दुईपटक मृगौला फेरेका ओलीले भ्याइरहेको दौडाह देखेर कयौं अचम्म मान्छन् । अदालतले सत्ताच्यूत गरे पनि जनादेशबाट फेरी सिंह दरवार प्
लुम्बिनी प्रदेशको सेवाक्षेत्रमा १ खर्व ७४ अर्व लगानी : रुपन्देहीमा धेरै, बाँकेमा ३२ अर्व

लुम्बिनी प्रदेशको सेवाक्षेत्रमा १ खर्व ७४ अर्व लगानी : रुपन्देहीमा धेरै, बाँकेमा ३२ अर्व

   
नेपालगन्ज -नेपाल राष्ट्र बैंकले लुम्बिनी प्र्रदेशको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाँके र बर्दिया जिल्लाहरुका सम्बन्धित उद्योगहरुबाट प्राप्त भएको जानकारी, सूचना र तथ्याङ्कको आधारमा लुम्बिनी प्रदेशमा सेवा क्षेत्रमा रु.१ खर्व ७४ अर्ब ८८ करोड ९५ लाख ४० हजार लगानी रहेको देखिन्छ । प्रदेशको कु
बाँके र बर्दियामा आज केपी शर्मा ओलीको सम्बोधन, यस्तो छ तयारी

बाँके र बर्दियामा आज केपी शर्मा ओलीको सम्बोधन, यस्तो छ तयारी

   
नेपालगन्ज - पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकैदिन बाँके र बर्दियाका कार्यकर्तालाई सम्बोधन गर्दै छन् । लामो समयको अन्तरालपछि अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन । उनलाई नेपालगन्जमा भव्य स्वागतको तयारी गरिएको छ । पूर्व प्रधानमन्त्री ओलीलाई नेपालगन्ज विमानस्थल देखि बर्दियाको कार्यक्रम र त्यहाँबाट पुनः नेपालगन्ज सम्म युवा संघले स्कटिङ गर्ने छ । अध्यक्ष ओल
कर्णालीको सारथी अर्थात तारा एयर २४ औं वर्षमा

कर्णालीको सारथी अर्थात तारा एयर २४ औं वर्षमा

   
नेपालगन्ज । यती एयरलाइन्स मंगलबारबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्बर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । स्थापनाको सुरु
बाँकेका उद्योगमा कोभिड प्रभाव : फलामे डण्डि उत्पादन घट्ने, तेल उत्पादन बढ्ने

बाँकेका उद्योगमा कोभिड प्रभाव : फलामे डण्डि उत्पादन घट्ने, तेल उत्पादन बढ्ने

   
नेपालगन्ज –नेपाल राष्ट्र बैंकले लुम्बिनी प्र्रदेशको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाँके र बर्दिया जिल्लाहरुका सम्बन्धित उद्योगहरुबाट प्राप्त भएको जानकारी, सूचना र तथ्याङ्कको आधारमा औद्योगिक उत्पादनका परिदृष्य यसरी समावेश गरिएको छ । - बागेश्वरी आइरन एण्ड स्टील प्रा.लि.,नेपालगंजले उपलब्ध गर
नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

   
बाँके । भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओइरिएको नेपालगन्जमा क्यासिनो सिटीको रुपमासमेत चिनिएको छ । नेपालगन्जमा सञ्चालित तीन तारेदेखि लिएर पाँच तारे वर्गसम्मको होटलले क्यासिनो सन्चालन गरिरहेका छन्। हाल सोल्टी र सिद्धार्थमा क्यासिनो सन्चालन भइरहेको छ । सञ्चालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, क्यासिनो सञ्चालनमा ल्याउन आवश्य
सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

   
नेपालगन्ज–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । तर सदस्यता बिवादले पूर्वसभापति स्वर्गीय सुशिल कोइरालाको जिल्ला बाँकेमा भने त्यसको रौनक छैन । बरु सदस्यता उल्झन देखाएर क्रियाशिल सदस्यको सूची समेत नपाएपछि नेताहरु वाक्कदिक्क भएका छन् । नेता कार्यकर्तामा नेतृत्वप्रति आक्रोसित  छन् । केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि बाँकेमा त्
टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

   
नेपालगञ्ज —  भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफनो् महत्वपुर्ण शोरुम नेपालगंजस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया ईन्टरनेश्नल प्रालिको उदघाटन गरिएको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रालिले आफनो महत्वपुर्ण ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरिएको हो । टाटा मोटर्स र सिप्रदी