यी हुन बाँकेका पर्यटकीय गन्तव्य
नेपालगन्ज– आज बिश्व पर्यटन दिवश । बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । पर्यटनको पश्चिमक्षेत्रको मुख्य प्रवेशद्धार नेपालगन्जमा समेत पर्यटन दिवश स्मरण गराइएको छ ।
पश्चिमका सबै जसो पर्यटकीयस्थलमा पुग्ने ट्रान्जिटकारुपमा नेपालगन्जलाई हेरिने गरिएपनि यो आफैमा पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै छ । बाँके निकुञ्ज पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्दै छ भने निजीक्षेत्रबाट निर्माण भएका फनपार्








