ब्रेकिङ न्यूज

‘गर्भमेन्ट सट्डाउन’को असर कहाँ -कहाँ ?

‘गर्भमेन्ट सट्डाउन’को असर कहाँ -कहाँ ?

   
नेपालगन्ज । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर खर्च गर्दै आएको थियो । तर, चालू आर्थिक
रुपन्देही जिल्ला भेलाबाट उत्साहित एमाले,कार्यकर्तालाई अध्यक्ष ओलीको ढाडस

रुपन्देही जिल्ला भेलाबाट उत्साहित एमाले,कार्यकर्तालाई अध्यक्ष ओलीको ढाडस

   
नेपालगन्ज -नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बुधवार रुपन्देहीमा कार्यकर्ता भेला गर्दै एकताको सन्देश दिएको छ । भेलामा देखिएको उत्साहजनक उपस्थितिले जिल्लाका नेता कार्यकर्ता हौसिएका छन् । सोचेभन्दा बढी सहभागिता भएपछि स्थानीय आयोजकलाई व्यस्थापन गर्न हम्मेहम्मे परेको थियो । ‘कार्यकर्ता भेला’ भनिए पनि उपस्थितिको हिसाबले यो आमसभाभन्दा कम थिएन । अध्यक्ष ओलीको भाषण सुन्न विभिन्न जिल्
सरकारी बस ठेक्कामा, महिला परिचालक हटे

सरकारी बस ठेक्कामा, महिला परिचालक हटे

   
‘छरछिमेकले महिला भएर कन्डक्टरको काम गर्छौ भने । पैसा उठाउनेदेखि सामान उठाउनेसम्मको दुःख थियो नै । सबैथोक सहेर भएपनि महिलाहरु जस्तोसुकै काम गर्न सक्छन् भने देखाउन काम शुरु गर्यौ । तर शुरुमा मौका दिएको उपमहानगरले पछि बस ठेक्का दिएपछि हामीलाई बीचमै छाड्न बाध्य पारियो ।’ – परिचालक, अनिता खत्री ‘हामी स्थायी थिएनौं । आज नभए भोली त हट्नु नै थियो होला । तर महिलालाई जिम्मेवारी दिने भनेर हल्ला मच्चाएप
बाँकेमा १३२ केभी प्रसारण लाइन विस्तारले प्रभावित हुनेको पीडा सरकारसम्म पुग्यो

बाँकेमा १३२ केभी प्रसारण लाइन विस्तारले प्रभावित हुनेको पीडा सरकारसम्म पुग्यो

   
नेपालगन्ज - निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको योजना कार्यान्वयनमा आउँदा बाँकेका कयौं बस्तिहरु प्रभावित हुने भन्दै यहाँ जनप्रतिनिधिले त्यसको बिकल्पमा नयाँ रुट तयार गर्न सरकारको ध्यानार्कषण गराएका छन् । बांके क्षेत्र न.१ प्रतिनिधिसभा सांसद महेश्वर गहतराज “अथक“, क्षेत्र नं. ३ का नन्दलाल रोकाय, लुम्बिनी प्रदेश सभा सदस्य आइ.पि.खरेल बैजनाथ गाउपालिका अध्यक्ष मानबहादुर रुचाल स
लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि अबको कार्यदिशा

लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि अबको कार्यदिशा

   
१. विषय प्रवेश नेपाल संघीय प्रणालीमा प्रवेश गरेसँगै बनेका ७ वटा प्रदेशहरु मध्ये लुम्बिनी पनि एउटा प्रदेश हो । शुरुमा प्रदेश नं ५ ले चिनिएको यस प्रदेशको नाम प्रदेशसभाले लुम्बिनी राखेको छ । देशकै करीब मध्यभागमा रहेको यस प्रदेश विकासको स्तरमा पनि मध्यमस्तर कै रहेको छ । हिमाल, पहाड र तराई गरी तीन वटै भौगोलिक परिवेश यस प्रदेशमा रहेका छन् । १२ जिल्लामा १०९ वटा स्थानीय तहका ९८३ वडाहरु यस प्रदेशमा रहेक
पर्यटकका लागि कस्ता छन् बाँकेमा होटल ?

पर्यटकका लागि कस्ता छन् बाँकेमा होटल ?

   
नेपालगन्ज : बाँकेका नौंवटा तारे (स्टार)स्तरका होटल पर्यटन विभागमा दर्ता भएको पाइएको छ । एक तारेमा दुई,दुई तारे कुनै पनि छैनन् भने तीन तारे एउटा, चार तारे चारवटा र पाँचतारे होटल दुईवटा रहेका छन् । विभागले सन् २०२१ अगष्ट २१ गते आफ्नो वेयभसाइडमा प्रकाशन गरेको विवरण अनुसार कोठा,शैया(बेड) र कामदारको हिसावले सिद्धार्थ भ्यू सबैभन्दा ठुलो तारे होटलका रुपमा देखिन्छ । हेर्नुहोस् पर्यटन विभागमा दर्ता
लुम्बिनी प्रदेशमा बैंकको बाक्लो उपस्थिती, लघुवित्तको मात्र हजार बढि शाखा

लुम्बिनी प्रदेशमा बैंकको बाक्लो उपस्थिती, लघुवित्तको मात्र हजार बढि शाखा

   
नेपालगन्ज - आर्थिक गतिविधि अधिक भएको प्रदेशका रुपमा रहेको लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिती रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थाको संख्या बागमती पछि दोस्रो हो । लुम्बिनी प्रदेशमा २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ७२६ वटा, विकास बैंकका २२७ वटा, वित कम्पनीहरुका ३५ वटा र लघुवित वितीय संस्थाहरुका १०८५ वटा शाखाहरु संचालनमा रहेका छन् । सात
चार किलो सुन बरामदको एक हप्ता : कहाँ पुग्यो अनुसन्धान ?

चार किलो सुन बरामदको एक हप्ता : कहाँ पुग्यो अनुसन्धान ?

   
नेपालगन्ज : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको एक हप्ता भएको छ । प्रहरीबाट राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पुगेको उक्त मुद्दा अनुसन्धानकै क्रममा रहेको छ । सुन बेच्ने भनिएका काठमाण्डौं र किन्ने भनिएका नेपालगन्जका व्यवसायीलाई निगरानीमा राखेर राजश्व अनुसन्धानले अनुसन्धान गरिरहेको छ । उक्त मुद्दा कहिले निष्कर्षमा पुग्छ भन्ने एकिन छैन । नेपालगन्ज एयरपोर्टबाट सुनसहि
अर्थमन्त्रीले ल्याए १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट

अर्थमन्त्रीले ल्याए १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट

   
नेपालगन्ज -सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्। मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले उपलव्ध गराइने बजेटमा उल्लेख छ। यस्ता छन् यो बजेटका मुख्य बुँदा : राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने
प्रतिपक्ष सांसद मर्यादापालकको ‘कब्जा’मा राखेर सदन सन्चालन

प्रतिपक्ष सांसद मर्यादापालकको ‘कब्जा’मा राखेर सदन सन्चालन

   
नेपालगन्ज । संसदमा प्रतिपक्षलाई महत्व दिइने आमबुझाई अब भने गलत सावित भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सन्चालनमा प्रतिपक्षलाई बिश्वासमा नलिदा संसद भिडन्तको केन्द्र बन्न पुगेको छ । उनले प्रतिपक्षलाई पेलेरै सदन सन्चालन गरेका छन् । ठुलो संख्या मर्यादापालक परिचालन गरी पतिपक्षका सांसदलाई घेराबन्दी गरियो भने सदन सन्चालन गरियो । सापकोटाले प्रतिनिधिसभाको शुक्रवार दोस्रो बैठकमा सत्तारु