ब्रेकिङ न्यूज

कर्णालीमा ठुला उद्योग किन बढ्न सकेनन् ?

कर्णालीमा ठुला उद्योग किन बढ्न सकेनन् ?

   
नेपालगन्ज–नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशमा ठुला उद्योग सन्चालनका चुनौतीहरु औल्याएको छ । २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन (आर्थिक अध्ययन प्रतिवेदन) मा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले ठुला उद्योगहरुको संचालन नभएको उल्लेख छ । अध्ययन प्रतिवेदन अनुसार, उद्योगको क्
भ्याट विवरण बुझाउने समय भदौ ३१ गतेसम्म थप

भ्याट विवरण बुझाउने समय भदौ ३१ गतेसम्म थप

   
नेपालगन्ज । मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । तर, यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् । प्राविधिक कारणले बिक्री खाता र खरिद खाता विद्युतीय माध्यमबाट अपलोड गर्न नसकेका र भ्याट विवरण बुझ
नेपालगन्जलाई बोलाइरहेछ शुन्दर हुम्लाले !

नेपालगन्जलाई बोलाइरहेछ शुन्दर हुम्लाले !

   
हुम्लालाई नेपालको स्वीजरल्याण्ड भन्दा फरक पर्दैन । नेपालगन्जबाट सडक यातायातको पहुँच नभएपनि हवाई यातायातको भने सहज पहुँच छ । नेपालगन्ज हुँदै अरु पर्यटक हुम्ला पुगिरहेका बेला नेपालगन्जकै कति मान्छे हुम्ला पुगिरहेका छन् त ? हुम्लाका पर्यटन व्यवसायीहरुले नेपालगन्जबाट पनि आन्तरिक पर्यटक आउने आशा गरेका छन् । हुम्ला जिल्लामा मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छन्। अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्
एमालेमै ‘रत्न’, अध्यक्षमा निरक गुरुङ्ग

एमालेमै ‘रत्न’, अध्यक्षमा निरक गुरुङ्ग

   
नेपालगन्ज । नेकपा एमालेको २०७५ जेठ २ अघिको संरचना अनुसार लुम्बिनी प्रदेश कमिटिको बैठकले प्रदेशका १२ वटै जिल्लामा जेठ २ गतेको संरचना अनुसार कमिटीहरु ब्युँताउने निर्णय गरेको छ । उक्त निर्णय अनुसार बाँकेमा पार्टी अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिवमा रत्न खत्री र सहसचिवमा प्रमोद धितालले जिम्मेवारी दिएका छन् । माधव नेपाल समूहमा सक्रिय भएपनि पार्टी बिभाजनको बिपक्षमा लाग्ने निर्णय गर्द
सुनमा मौलाउँदो ‘कालो धन्दा’

सुनमा मौलाउँदो ‘कालो धन्दा’

   
नेपालगन्ज– सुन–हेर्दा पहेंलो र चिटिक्क देखिए पनि त्यसभित्रको कालो धन्दाले प्रहरीलाई हैरान बनाएको छ । अझ नियम कानून भित्र रहेर व्यापार गरिरहेका सुनचाँदी व्यवसायी नै यस्तो धन्दामा लागेको पाइएपछि अपराध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको छ । यस्तो कालो धन्दाको ट्रान्जिट पश्चिममा नेपालगन्ज बन्न पुगेको छ । दाङ्ग तथा काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसारपसार भइरहेको गोप्य सूचनाको
गभर्नरकै इशारामा बढ्यो ब्याज ! किन ? कसरी जोगिने ?

गभर्नरकै इशारामा बढ्यो ब्याज ! किन ? कसरी जोगिने ?

   
कोभिड -१९को कारण दोस्रो चरणको लकडाउन यथावत रहदै गर्दापनि थुप्रै बिस्थापित भैसके बचेका जति बिस्तारै बिस्तारै उठ्न खोजी रहेका नेपाली उद्योग तथा व्यापार बजेट भाषण सुने पश्चात् केही उत्साह समेत पैदा भएको थियो । सोही अनुरुप केही लगानिको वातावरण सृजना समेत शुरुआत भयो । उत्साह संग सङै तिब्र प्रतीक्षामा रहेको मौद्रिक नीति झन त्यसमाथि चर्चित तथा सफल मन्त्री माननीय जनार्दन शर्माले सम्हाल्न
मानसरोबरबाट फर्किएका सदगुरु भन्छन्-लिली भ्याली स्वीटजरल्याण्ड अफ एसिया !

मानसरोबरबाट फर्किएका सदगुरु भन्छन्-लिली भ्याली स्वीटजरल्याण्ड अफ एसिया !

   
नेपालगन्ज। कैलाश मानसरोबर भ्रमणका क्रममा नेपाल आएका सदगुरु जग्गी वासुदेवले नेपालसँग धेरै सम्भावना रहेको बताएका छन्। पर्यटन, सांस्कृतिक र धार्मिक क्षेत्रमा रहेका सम्भावनाको संरक्षण गर्न नसके आउने पुस्ताले धेरे समस्या झेल्नुपर्ने उनले बताए। मानसरोवरबाट फर्किएपछि केही समय अघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सदगुरुले आफ्नो यात्रा निकै सफल रहेको सुनाए। साथै, उनले नेपालका विभिन्न क्षेत्रको भ्रमण
बाँके निकुञ्ज -दशकपछि पर्यापर्यटनका लागि तयार भएको देशकै नयाँ गन्तव्य

बाँके निकुञ्ज -दशकपछि पर्यापर्यटनका लागि तयार भएको देशकै नयाँ गन्तव्य

   
बाँके निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सबै प्रकारका पूर्वाधार तयार भएका छन् । यहाँ एकपटक घुम्न आउने जोकोही उत्साहित भएर फर्किन्छन् । –श्याम कुमार साह, निकुञ्ज प्रमुख । पर्यापर्यटनका लागि बाँके निकुञ्ज एउटा राम्रो गन्तव्यका रुपमा विकास भइसकेको छ । पूर्वाधारले सम्पन्न भएका कारण निकट भविष्यमै यहाँ ठूलो संख्यामा पर्यटक भित्रिने आशा छ । अहिले पनि हामीले पर्यटकलाई हृदयबाट स्वाग
बाँकेमा एमालेका जनप्रतिनिधि एकढिक्का, पार्टी विभाजनको बिपक्षमा

बाँकेमा एमालेका जनप्रतिनिधि एकढिक्का, पार्टी विभाजनको बिपक्षमा

   
‘बाँकेमा एमालेका सबैजनप्रतिनिधि एकढिक्का हुनुहुन्छ’– सुर्य ढकाल ‘एक÷दुई दिन पर्खिनुहोस् । को –कता भन्ने खुल्छन्’– अशोक कोइराला ‘षडयन्त्र नगरी १० बुँदे सम्झौताको पूर्ण पालना गर्ने हो भने जनप्रतिनिधि मात्र होइन बाँकेमा एमाले एकढिक्का हुन्छ’– रत्न खत्री नेपालगन्ज – बाँकेमा नेकपा एमालेका जनप्रतिनिधि हालसम्म एकढिक्का छन् । पार्टी फुटाउन ल्याइएको अध्यादेशमा दल परिवर्तन गर्ने समयसीमा सकिन
दुई युवकले यसरी काठमाण्डौंबाट प्लेनमा नेपालगन्ज ल्याए चार किलो सुन

दुई युवकले यसरी काठमाण्डौंबाट प्लेनमा नेपालगन्ज ल्याए चार किलो सुन

   
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए । ज