ब्रेकिङ न्यूज

‘प्रहरी पसल बन्द गराउँदै हिड्छन्, घरधनीले भाडा बैंकले ब्याज देउ भन्दै ताकेता गर्छन’

‘प्रहरी पसल बन्द गराउँदै हिड्छन्, घरधनीले भाडा बैंकले ब्याज देउ भन्दै ताकेता गर्छन’

   
नेपालगन्ज २४ जेठ :  कोहलपुरका पत्रकार चेतकान्त भट्टराईले लकडाउनका कारण व्यवसायिक क्षेत्रलाई परेको समस्याका बारेमा सामाजिक सन्जालमा लेखे,– ‘विभेदकारी बन्द कहिले सम्म हो ? प्रहरी पसल बन्द गर भन्दै व्यापारी उठाउँदै ईलाका पु¥याउने अनि घरबेटी भाडा, बैक लेब्याज मागेर फोन गर्ने । यो कस्तो खालको ब्यावस्था हो । बिहान सिटि पुक्ने प्रहरीलाई के थाहा ब्यापारीको पीडा ? सेटिङ सेटिङ सेटिङ मा सवैकाम हुन्छ य
गनापुरको ‘औद्योगिक करिडोरमा’ बढ्यो असुरक्षा, अम्बे स्टीलका ११ विद्युतका पोल ढालियो

गनापुरको ‘औद्योगिक करिडोरमा’ बढ्यो असुरक्षा, अम्बे स्टीलका ११ विद्युतका पोल ढालियो

   
नेपालगन्ज २३ जेठ :  बाँकेको जानकी गाउँपालिकास्थित पश्चिमकै ठूलो छड उद्योग अम्बे स्टीलमा बिद्युत खपतका लागि प्रयोग गर्न जडान गरिएका एघार वटा बिजुलीका पोल अज्ञात समूहले जेसीबी प्रयोग गरी ढालिदिएका छन् । गतवर्षदेखि सन्चालनमा आएको उक्त उद्योगको अपग्रेड हुँदै थियो । हाल दश मेगावाट विद्युत खपत भइरहेकोमा अब चालिस मेगावाट विद्युत आवश्यक हुने भएपछि विद्युत प्रशारण लाईन जडान हुँदै थियो । उद्योगका प्र
घरजग्गा धितो राखेर ऋण लिएका मध्ये ४२ प्रतिशतले तिर्न सकेनन्

घरजग्गा धितो राखेर ऋण लिएका मध्ये ४२ प्रतिशतले तिर्न सकेनन्

   
नेपाल होम्सबाट काठमाडौं । कोभीड–१९ पछि इतिहासकै सर्बाधिक धेरै घरजग्गा खरिद बिक्री भएर रेकर्ड ब्रेक भएपनि समयमै बैंकको कर्जा तिर्न नसक्ने ऋणीको संख्या बढेको छ । घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिनेमध्ये ४२ प्रतिशत ऋणीले बैंकको कर्जा समयमा तिर्न नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । देशभरका मालपोत कार्यालयहरुमा कर्जाका लागि दृष्टिबन्धक राखेको धितो घरजग्ग
नयाँ प्रडक्ट बन्न सक्छ निवृत्तिभरण कर्जा

नयाँ प्रडक्ट बन्न सक्छ निवृत्तिभरण कर्जा

   
मुलुक कोभिड–१९ दोस्रो महामारीबाट आक्रान्त अवस्थामा छ । जिल्लागत रूपमा लगाइएको निषेधाज्ञा देशव्यापी छ । निर्माण र उत्पादनमूलक उद्योगहरू सञ्चालन हुनसक्ने देखिए तापनि अक्सिजनको अभावमा उत्पादनमूलक उद्योगहरू बन्दप्रायः छन् । उद्योग, व्यापार, यातायात पूर्णरूपमा र वित्तीय क्षेत्र आंशिक रूपमा बन्द छन् । आर्थिक गतिविधि कम हुँदा वित्तीय संस्थाहरूमा निक्षेप/कर्जा प्रवाहमा कमी आएको छ । अवकाशप्राप्त कर्मच
आर्थिक अध्यादेश २०७८ ले प्रदान गरेको कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था

आर्थिक अध्यादेश २०७८ ले प्रदान गरेको कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था

   
काठमाडौं। आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो । आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लाग
बजेटमा समेटिएका लुम्बिनीका पूर्वाधार विकास

बजेटमा समेटिएका लुम्बिनीका पूर्वाधार विकास

   
नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरू, लुम्बिनी विकास गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्
कोरोना प्रभावित नागरिकलाई सरकारले बजेट मार्फत दिएका राहत यस्ता छन्

कोरोना प्रभावित नागरिकलाई सरकारले बजेट मार्फत दिएका राहत यस्ता छन्

   
सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ। अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्। यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम: २० हजार लिटर खानेपानीको महशुल छुट सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छ
२०५१ सालमा एमालेले ल्याएको लोकप्रिय बजेट कस्तो थियो ? हेर्नुहोस् पूर्णपाठ

२०५१ सालमा एमालेले ल्याएको लोकप्रिय बजेट कस्तो थियो ? हेर्नुहोस् पूर्णपाठ

   
 शिलापत्रडटकमबाट २०५१ सालको जेठमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा पेस गरेको आर्थिक वर्ष २०५१/०५२ को नीति तथा कार्यक्रम संसदबाट पारित हुन सकेन । कांग्रेसभित्रकै असन्तुष्टिका कारण कोइरालाले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिदिए । तर, त्यो समय आर्थिक वर्ष २०५१/०५२ को बजेट ल्याउनुपर्ने थियो । संसद विघटन भएपछि तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्यले ३१ असार २
सरकारको अघोषित ‘नीति तथा कार्यक्रम’ (पूर्णपाठसहित)

सरकारको अघोषित ‘नीति तथा कार्यक्रम’ (पूर्णपाठसहित)

   
काठमाडौं । प्रतिनिधिसभा विघटन र चुनावको घोषणा गरेको सरकारले यस वर्ष संविधान बमोजिम ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्न सकेन । तर, प्रधानमन्त्री कपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्दै अनौपचारिक तवरबाट ‘नीति तथा कार्यक्रम’ वाचन गरेका छन् । राष्ट्रपतिले दुवै संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षका लागि नीति तथा कार्यक्रम वाचन गर्ने संवैधानिक व्यवस्था छ । प्रत्येक जेठ १५ मा आउने वार
आर्थिक सर्वेक्षणका मुख्य बुँदाहरु

आर्थिक सर्वेक्षणका मुख्य बुँदाहरु

   
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र झन गम्भीर मोडमा पुगेको देखाएको छ । गत आर्थिक वर्ष कोरोनाले थिल्थिलो बनेको अर्थतन्त्रल चालु आवमा केही सुधार हुने अपेक्षा विपरीत अर्थतन्त्रका धेरै जसो सूचक सन्तोषजनक नभएको पाइएको हो । गत आर्थिक वर्ष २ प्रतिशत ऋणात्मक बनेको अर्थतन्त्र चालू आवमा ४.१ प्रतिशत हुने संशोधित अनुमान थियो । त्यो लक्ष्य भेट